• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ माघ २०, मंगलबार (२ महिना अघि)
  • २१८ पाठक संख्या
  • CONGRESS

    मेलम्ची । नेपाली कांग्रेस,मेलम्ची नगर कार्यसमितिका उपसभापति रामशरण गिरीले पदबाट राजीनामा दिएका छन् ।

    सोमबार गिरीले सामाजिक सञ्जालमा नगर सभापतिलाई सम्बोधन गर्दै  पदबाट राजीनामा दिएका छन् । मेलम्ची नगरपालिका वडा नं-६ का पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले ऐन,कानुन र कार्यविधिको मर्यादा भन्दा बाहिर गई उनीको छविमा आँच पुर्याउने काम गरेको उनको आरोप छ ।

    ‘हाम्रो पार्टीको मुख्य जग नै विधिको सर्वोच्चता र कानुनी राज्य हो। तर,पछिल्लो समय मेलम्ची नगरपालिका वडा नं-६ हाम्रै पार्टीको तर्फबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिहरूबाट प्रचलित ऐन,कानुन र कार्यविधिको मर्यादा भन्दा बाहिर गई म र मेरा विरुद्ध सिफारिस गर्ने लगायतका नीतिगत त्रुटिहरू भएको पाइयो’, उनले भने, ‘यस्ता गतिविधिहरूले पार्टीको छविमा आँच पुऱ्याउने मात्र नभई, सुशासनको उपहास समेत गरेको मेरो ठहर छ  ।’

    पटक-पटक नीतिगत कमजोरीहरू सच्याउन र कानुनको सर्वोच्चता कायम राख्न पार्टीका साथीहरु र जनप्रतिनिधिहरूबीच समन्वयको प्रयास गरेको पनि उनले बताए । ‘मेरो सुझाव र अडानलाई बेवास्ता गरी ‘नीतिगत विचलन’ लाई नै प्रश्रय दिने कार्य जारी रहेकाले,यस्तो गैर-कानुनी कार्यको साक्षी बस्नु मेरो नैतिकता र राजनीतिक इमानदारिताले स्वीकार गरेन’, उनले लेखेका छन्।

    ​पदमा नरहे पनि नेपाली कांग्रेसको एक निष्ठावान कार्यकर्ताको रूपमा विधिको शासन र लोकतन्त्रको रक्षाका लागि म सधैं क्रियाशील रहने उनले बताए ।

    हेर्नुस् समाजिक सञ्जालमार्फत उनले दिएकाे राजीनामा

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution