• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

ईन्द्रावतीमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर सुरू

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १२, बुधबार (२ साल अघि)
  • ५४६ पाठक संख्या
  • 154240449_422922968969631_2473424637799649388_n
    फाईल तस्विर

    सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकामा तीन दिने निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे छ । ईन्द्रावती गाउँपालिले विकासका लागि एकता नाम संस्थाकाे सँगको संयुक्त आयाेजनामा उक्त शिविर सञ्चालन गरेको हाे ।

    शिविर सञ्चालनका लागि जर्मन नेपाल सहयाेग संघ, रेटिना सपाेर्ट नेपाल र ॐ चावहिल डेण्टल प्रालिकाे सहयाेग रहेकाे र तीन दिनसम्म चल्ने शिविरकाे मंगलबार इन्द्रवती- १ सिम्पालकाभ्रेबाट सुरूवात गरिएकाे ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार उक्त शिविर बुधबार इन्द्रवती- ४ नवलपुरमा र बिहिबार इन्द्रवती- ८ ज्यामिरेमानेमा सञ्चालन हुने छ । शिविरमा दाँत सम्बन्धि राेग, स्त्री राेग, आँखा जाँच, सुगर, प्रेसरलगायत स्वास्थ्य शिक्षा तथा परामर्शसमेत दिईने अध्यक्ष तामाङले बताए । शिविरमा स्वास्थ्य जाँचपछि बिरामीलाई आवश्यक ‌औषधिसमेत नि:शुल्क बिरतण गरिनेछ ।

    उपचारका लागि शिविरमा तिलगंगा आँखा अस्पतालबाट डा. एली प्रधानसहित चार जना, ॐ डेण्टल अस्पतालबाट डा. कृतिका देव, सुदिप अधिकारीसहित ६ जना, पराेपकार प्रसुती गृहबाट डा. निलम शाहसहित २ जना र वीर अस्पतालबाट एकराज सापकाेटासहित ४ जना फार्मेसिस्ट छन् । शिविर प्रत्येकदिन बिहान १० बजेबाट बेलुकी ४ बजेसम्म सञ्चालन गरिने आयाेजक ईन्द्रावती गाउँपालिकाले जनाएको छ ।

  • स्वास्थ्य
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution