• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ८, सोमबार | Monday, 25, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • २सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ३१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ४संविधानको उपलब्धीबारे परिसम्वाद
  • ५साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ६प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ७दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ८क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला

एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (१ साल अघि)
  • ३७४० पाठक संख्या
  • Khukuri-prahar
    फाईल तस्विर

    मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ७ बाट एमालेका वडा अध्यक्षका उम्मेदवार सुके तामाङले चुनाव प्रचारप्रसार अभियानमा रहेका नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएलका सदस्यहरुमाथी खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् ।

    शनिबार बेलुका तामाङसहित राप्रपाका वडा सदस्य उम्मेदवार देवराज गुरुङको टोलीले चुनावी प्रचारमा रहेका वाईसिइलका जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका हुन् । उनीहरुले बा९६प ५२२३ नम्बरको मोटर साइकलमा क्षति पुर्याएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ ।

    ज्यान मार्ने आसयले खुकुरी प्रहार गरी हातपात गरिनु निन्दनीय भएको जनाउँदै दोषी माथी कारबाही गर्न माओवादी केन्द्रले आग्रह गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद


  • ग्लोबल अपडेटथप

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution