• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सरकारबाट ७१ जिल्लामा युवा परिषद अध्यक्ष नियुक्त (सूचीसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • ८६१ पाठक संख्या
  • unnamed
    फाईल तस्विर

    काठमाडौं । सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुदमन्त्री दावा लामाको अध्यक्षमा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको हो ।

    यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको परिषदले जनाएको छ ।

    मनोनित जिल्ला अध्यक्षहरु

    १. ताप्लेजुङ– दिपेन पोमु

    २. पाँचथर– श्री प्रसाद माङयुङ

    ३. इलाम– प्रकाश घिमिरे

    ४. झापा– मदन बुढाथोकी

    ५. संखुवासभा– हरि लिम्बु

    ६. तेह्रथुम– जनक रिमाल

    ७. भोजपुर– विकास राई

    ८. धनकुटा– कला राई

    ९. मोरङ– सन्तोष घिमिरे

    १०. सुनसरी– रोशन रेग्मी

    ११. सोलुखुम्बु– भक्त राई

    १२. खोटाङ– सन्तोष जोशी

    १३. ओखलढुङ्गा– सुधिर कार्की

    १४. उदयपुर– खगेन्द्र पोखरेल

    १५. सिरहा– बैजनाथ शाह

    १६. धनुषा– राम उदगार यादव

    १७. महोत्तरी– सत्यनारायण यादव

    १८. सर्लाही– सर्मिला प्रधान

    १९. रौतहट– रामबावु चौधरी

    २०. बारा– पुरूषोत्तम कुमार शाह

    २१. पर्सा– अमिताभ बच्चन

    २२. दोलखा– श्रीराज पोखरेल

    २३. रामेछाप– प्रकाशकुमार कार्की

    २४. सिन्धुली– देवराज वाइवा

    २५. रसुवा– सुरेश अधिकारी

    २६. धादिङ– सन्तोष राना क्षेत्री

    २७. नुवाकोट– निलमबाबु ढुङ्गेल

    २८. काठमाण्डौ– भानु पौडेल

    २९. ललितपुर– प्रदिप चौलागाई

    ३०. काभ्रेपलाञ्चोक– प्रकाश रोका

    ३१. सिन्धुपाल्चोक– कुमार थापा

    ३२. मकवानपुर– शिवहरी दाहाल

    ३३. चितवन– अस्मिन घिमिरे

    ३४. नवलपुर– हिमाल सिंह ठकुरी

    ३५. गोरखा– राजन गुरूङ

    ३६. मनाङ– मनलाल गुरुङ्ग

    ३७. लमजुङ– जुन बहादुर तामाङ

    ३८. कास्की– विवेक देवकोटा

    ३९. तनहुँ– रिता ढकाल

    ४०. स्याङ्जा– विश्वनाथ अर्याल

    ४१. मुस्ताङ– कर्म नामग्याल गुरुङ

    ४२. म्याग्दी– देवी प्रसाद शर्मा

    ४३. बाग्लुङ– सुमन बोहरा

    ४४. पर्वत– थम नारायण पौडेल

    ४५. गुल्मी– शालिकराम बस्नेत

    ४६. पाल्पा– तुलबहादुर अधिकारी

    ४७. अर्घाखाँची– लिलबहादुर विक

    ४८. नवलपरासी– धनप्रसाद भट्टराई

    ४९. रुपन्देही– सरोज पोखरेल

    ५०. कपिलवस्तु– टुकलाल गैरे

    ५१. प्युठान– रामचन्द्र केसी

    ५२. दाङ– सुरेश रावत

    ५३. बाँके– खेमराज शर्मा

    ५४. रुकुम पूर्व– सुवास गौतम

    ५५. रोल्पा– ठाकुरप्रसाद ओली

    ५६. रूकुम पश्चिम– भिमराम ओली

    ५७. सल्यान– जनक विक

    ५८. डोल्पा– बिरेन्द्र बुढा

    ५९. कालीकोट– सन्तोष महतारा

    ६०. हुम्ला– राज किरण शाही

    ६१. जाजरकोट– रामचन्द्र घर्ती

    ६२. दैलेख– चन्द्र दाहाल

    ६३. सुर्खेत– निरज भट्टराई

    ६४. डडेलधुरा– भरत मल्ल

    ६५. बाजुरा– कृष्णबहादुर थापा

    ६६. अछाम– लिला केसी

    ६७. डोटी– हेम केसी

    ६८. कैलाली– जनक खड्का

    ६९. दार्चुला– खेमराज जोशी

    ७०. बैतडी– सुरेश शेरेला

    ७१. कञ्चनपुर– हरिस बोगटी

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution