• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

ग्लोबलपाटीप्रकाशित मिति: २०८२ कार्तिक २९, शनिबार (६ महिना अघि)
  • ४३८ पाठक संख्या
  • CAN

    चौतारा । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) सिन्धुपाल्चोकले १४औं वार्षिक साधारणसभा सदरमुकाम चौतारामा सम्पन्न गरेको छ ।

    साधारणसभा क्यान सिन्धुपाल्चोकका सचिव मणिसुन्दर कोईरालाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले क्षमता अभिवृद्धि कार्यक्रम, साईबर सेक्युरिटी सम्बन्धी अन्र्तक्रियाजस्ता गतिविधिहरु गर्दै आएको उल्लेख गर्दै भावी कार्यविवरणसमेत प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष सुभाष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    साधारणसभाको अवसरमा तथा आईटी क्लब निर्माण र डिजिटल लिट्रेसीबारे अभिमुखीकरण समेत गरिएको थियो । सौरभ कार्कीको अध्यक्षतामा १५ सदस्यीय आईटी क्लब निर्माण गरिएको छ । जसमा उपाध्यक्ष सुसान्त श्रेष्ठ, सुनिमा श्रेष्ठ, सचिवमा अभिशेष भुजेल, सहसचिवमा साक्षी श्रेष्ठ र कोषाध्यक्षमा विकी पौड्याल निर्वाचित भएका छन् ।

    58322002

    सदस्यहरुमा आयुष कुँवर, राज गौतम, सन्ध्या ढुङ्गाना, रमिला श्रेष्ठ, रक्षा रसाईली, श्रेया पराजुली निर्वाचित भए भने संरक्षक शिक्षकमा नवराज सापकोटा निर्वाचित भएका हुन । दुरगामी उदेश्यसहित सूचना प्रविधि प्रयोगात्मक शिक्षामा सहयोग गर्न उद्देश्यले नगर भित्रका २३ वटा सामुदायिक विद्यालयका विद्यार्थी सम्मिलित क्लब गठन गरिएको क्यान सिन्धुपाल्चोकका सह–सचिव सुवास कँुवरले बताए ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाको आथित्यतामा भएको कार्यक्रममा क्यान महासंघका केन्द्रिय उपाध्यक्ष शेखरनाथ दुलाल, नगर युवा खेलकुद तथा शिक्षा शाखाका राजु पराजुली लगायतले आईटी क्षेत्रको चर्चा गर्दै यसको विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रम क्यान सिन्धुपाल्चोकको अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको थियो ।

    581219543_1023

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution