• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ५, शुक्रबार | Friday, 22, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • २संविधानको उपलब्धीबारे परिसम्वाद
  • ३साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ४प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ५दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ६क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला
  • ७अखिल (क्रान्तिकारी)ले बनायो ३५ सदस्यीय नगर समिति, अध्यक्षमा कसजू (सूचीसहित)
  • ८स्थानीय तहका कर्मचारी आन्दोलित, निजामती दिवस बहिस्कार गर्ने

छात्रवृत्ति प्रदान गर्दै जलपादेवीले मनायो वार्षिकोत्सव

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • ४२२ पाठक संख्या
  • 153854671_3740743759339633_1410628840608317481_o
    फाईल तस्विर

    विञ्ज्याल । जलपादेवी मावि विञ्ज्यालको ४६औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोह बुधवार सम्पन्न भएको छ ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यमाधव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विभिन्न ब्यक्ति तथा संस्थाले स्थापना गरेको छात्रवृत्ति कोषको रकम विद्यार्थीलाई हस्तान्तरण गरियो ।

    विद्यालयमा रामचन्द्र कृष्णप्रसाद नेपाल, विष्णुमाया तिमिल्सिना, राष्ट्रिय जनमोर्चा, उमाकान्त नेपाल, जोगमायाँ नेपाल, टेकप्रसाद, कविता पराजुली, नवज्योति युवा क्लव, प्रेमछायाँ पौडेल, रीता तिमिल्सिना छात्रावृति कोष स्थापना भएको थियो । कोषको रकमबाट वार्षिक रुपमा प्राप्त हेने ब्याजको रकमबाट विद्यार्थीहरुलाई छात्रावृति प्रदान गरिको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद तिमिल्सिनाले बताए । नौं वटा छात्रावृति कोषवाट १९ जना विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको छ । सोही अवसरमा नेता माधव सापकोटाले पनि २५ हजारको छात्रावृति कोष स्थापना गरेका छन् ।

    वार्षिक उत्सव समारोहमा बोल्दै सापकोटाले परिवर्तित सन्दर्भमा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । परम्परागतर घोकन्ते शिक्षाले परिवर्तन नल्याउने भन्दै नेता सापकोटाले प्राविधिक र गुणस्तरीय शिक्षाको थालनिमा आफू र आफ्नो पार्टीको तर्फबाट विद्यालयलाई सहयोग गर्ने बताए ।

    समारोहमा विद्यालयलाई सहयोग गर्ने चन्दादाता, पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बलेफी गाउँपालिकाका शिक्षा अधिकृत सलबहादुर पाण्डे, वडा अध्यक्षहरु विकास श्रेष्ठ र चित्रबहादुर तामाङ, पूर्व शिक्षक दीपकलाल पराजुली, धरमपानी सामुदायिक बनका अध्यक्ष दीर्घबहादुर सुवेदी, विद्यालयका प्रअहरु बसु पौडेल र कृष्णप्रसाद पराजुलीले लगायतले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।

    कार्यक्रममा विद्यार्थीले आकर्षक एवम् चेतनामूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

  • जलपादेवी
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद

  • दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

  • क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला


  • ग्लोबल अपडेटथप

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad

    साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

    Buddi

    प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

    uml-logo_dampboJyTg
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution