• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

जलवायु सम्मेलनको हिसाब माग गर्दै अख्तियारमा उजुरी

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १६, आईतबार (१ साल अघि)
  • १०३७ पाठक संख्या
  • 1546258125370_DS-Sindhupalchok-Sampanna
    फाईल तस्विर

    चाैतारा । २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसाब अझै प्रष्ट नपारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसाबकिताबको फरक फरक उजुरी रहेको छ । जलवायु सम्मेलनको सहआयोजक मध्ये एक संस्था र समन्वय समितिका कर्मचारीले भिन्नाभिन्नै उजुरी दर्ता गराएका हुन् । २०७७ फागुन १४ गते गरिएको उजुरीको दर्ता नम्बर अ–०२५४८० रहेको छ ।

    अख्तियारमा उजुरी दिएको पत्र ।

    जिल्ला समन्वय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची नगरपालिकाको गुफाडाँडामा आयोजना गरेको सो सम्मेलनको हिसाब अझै सार्वजनिक गरिएको छैन । विभिन्न संघसंस्था सहआयोजक रहेको सम्मलेनमा करोडौं रुपैयाँ अनियमितता भएको उजुरीमा उल्लेख गरिएको छ । देशभरका जिल्ला समन्वयका प्रमुखहरुको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिल्ला समन्वय समितिबाट रकम संकलन पनि गरिएको थियो । स्थानीय सहआयोजकले पनि लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए ।

    जिल्लाका गिटी, बालुवा व्यवासायीले पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ संयोजक रहेको सम्मेलनको आर्थिक व्यवस्थापन पनि उनी आफैले जिम्मा लिएका थिए । कार्यक्रम सम्पन्न भए लगत्तै हिसाब मागे पनि सार्वजनिक नगरेको सहआयोजक मध्येको एक संस्थाले जानकारी दिएको छ । उक्त सम्मेलनका नाममा जिल्लाका विभिन्न सरकारी निकायहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम व्यक्तिगत घर निर्माणमा प्रयोग गरेको उनीमाथि आरोप लागेको छ । वर्षै साल कार्यक्रम गर्ने तर हिसाबकिताब लुकाउदै जाने प्रवृद्धि देखिएको भन्दै नागरिकले उनीहरुले अख्तियारमा उजुरी गरेका हुन् ।

    उजुरीमा सम्पूर्ण आम्दानी तथा श्रोतको दुरुपयोग गरी जम्मा गरेको रकम समेत विगोमा कायम गरी जरिवाना असुल्न पनि उजुरीमा अनुरोध गरिएको छ । कुनै रोजगार नभएका प्रमुख तामाङले भर्खरैमात्र संघीय राजधानीमा भब्य महल पनि खरिद गरेको कारण त्यसको पनि छानविन गर्न पनि उजुरीमा माग गरिएको छ ।

  • जिसस प्रमुखद्वारा अनियमितता गरेको आरोप
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution