• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

बलेफीका रामबहादुरले सुरु गरे ह्विलचेयरमा मेची–महाकाली यात्रा

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १७, सोमबार (५ साल अघि)
  • ८९० पाठक संख्या
  • thumb
    मेची–महाकाली यात्रामा निस्किएका रामबहादुर तामाङ ।

    चाैतारा । २०६७ पुस १८ गते काभ्रेको दोलालघाटमा एउटा यात्रुवाहक बस पल्टियो । दुर्घटनामा केहीको मृत्यु भयो । केही घाइते भए । त्यही दुर्घटनामा परेर सिन्धुपाल्चोक बलेफीका ३८ वर्षीय रामबहादुर तामाङको कम्मरमुनिको भाग चल्न छाड्यो ।

    दुर्घटनामा अपाङ्ग बनेका तामाङले शनिबार मुलुकको पूर्वी नाकाबाट ह्विलचेयरमै मेची–महाकाली यात्रा सुरु गरेका छन् । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहाल, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुभद्रा भट्टराईलगायतले यात्राकाे शुभकामनासहित विदाइ गरे ।

    तामाङलाई यात्रामा मानबहादुर तामाङले सहयोग गर्ने छन् । उनी भने साइकलमा रहने छन् । करिब ४२ दिनभित्र यात्रा सम्पन्न गर्ने तामाङको लक्ष्य छ । ‘दैनिक न्यूनतम ४० किलो मिटरसम्म यात्रा गर्ने लक्ष्य छ,’ उनले भने । अपाङ्गता भएकाहरुलाई राज्यले हरेक क्षेत्रमा उपेक्षा गरेको अनुभव उनीसँग छ । उनी थप्छन्,‘हामी अपाङ्गहरु केही गर्न सक्दैनौँ भन्ने राज्यको सोच परिवर्तन गर्ने उद्देश्य नै यात्राको मूल उद्देश्य हो ।’ व्यक्तिगत खर्चमा उनले यो यात्रा सुरु गरेका हुन् ।

  • प्रेरणाका कुरा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution