• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मापदण्डभित्र रहेर काम नगरेको टोलीको निष्कर्ष

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार (५ साल अघि)
  • ९३३ पाठक संख्या
  • 1614688934156783923_431286331308837_4423
    क्रसर उद्योगहरुको अनुगमन गर्दै टोली ।

    मेलम्ची । मेलम्ची नगरपालिकाले नगर भित्रका विभिन्न क्रसर उद्योगहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा क्रसर उद्योगहरुले मापदण्ड भित्र रहेर काम नगरेको पाईएको टोलीले निष्कर्ष निकालेको छ ।

    नदीजन्य पदार्थ उत्खनन्को अवस्था, मापदण्डको पालना, प्रारम्भीक वातावरण परीक्षण प्रतिवेदन लगायत मापदण्डमा रहेर काम गरे नगरेको विषयमा अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । दिगो रुपमा नदीजन्य पदार्थको उत्खनन् लाई ध्यान दिँदै वातावरण संरक्षण गर्ने कार्यमा आवश्यक जानकारी गराउन अनुगमन गरिएको अनुगमन पछि तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    मापदण्ड विपरित गरिएका क्रियाकलापहरुको निषेध गर्न आवश्यक सहयोग गर्नु प्रमुख उदेश्य रहेको नगरपालिकाले प्रस्ट्याएको छ । अनुगमनको क्रममा वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख भएको ब्यबस्थालाई पूर्ण रुपमा पालना नगरी नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गरेको पाइएपछि क्रसर उद्योगहरुलाई मापदण्ड भित्र रही नदीजन्य पदार्थको उत्खनन् गर्न सुझाब दिइएको अनुगमन टोलीका सदस्य राजेन्द्र दुलालले जानकारी दिए । २ दशमलब ५ मिटर गहिराईसम्म मात्र उत्खनन् गर्नुपर्नेमा ३ मिटर गहिराइसम्म उत्खनन् गरेको र उद्योगबाट निस्किएको धमिलोपानी समेत ब्यबस्थित नगरेको पाइएपछि अनुगमन टोलीले यस्तो कार्य नगर्न क्रसर सञ्चालकलाई निर्देशन दिएको छ ।

    नदी किनारबाट ५ मिटर छोडेर उत्खनन गर्नुपर्नेमा ३ मिटर मात्र छोडेर उत्खनन् गर्ने, दैनिक उत्खनन् अभिलेख नराख्ने र क्रसर सञ्चालनका विभिन्न मापदण्ड पालना नगर्ने क्रसरहरुलाई आगामि दिनमा मापदण्ड भित्र रहेर मात्र उत्खनन् गर्न निर्देशन दिइएको नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले जानकारी दिए । नगरपालिकाका कर्मचारी ,जनप्रतिनिधि, सुरक्षा निकाय लगायतले अनुगमन गरेको थियो ।

  • क्रसरको बेथिति
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution