• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

कम्युनिटीले मनायो वार्षिकोत्सव

स्मृति दंगालप्रकाशित मिति: २०७७ फागुन २६, बुधबार (५ साल अघि)
  • ९४५ पाठक संख्या
  • 158838549_473986460465249_8532270414160820638_n
    वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरिदै ।

    मेलम्ची । मेलम्ची कम्युनिटी इङ्लिस स्कुलको १५औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।

    बुधबार भएको कार्यक्रमका जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थप सफलताका लागि शुभकामना व्यक्त गरे । विद्यार्थीहरुको सर्वपक्षीय विकासका लागि विद्यालय लाग्नुपर्नेमा उनको जोड दिए ।

    कार्यक्रममा कवि नवराज पराजुली र हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्रले आ–आफ्नो प्रस्तुतिको माध्यमबाट शिक्षा तथा मनोरञ्जन प्रदान गरेका थिए । समारोहमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई पत्रकारिता तथा साहित्यको माध्यमबाट समाजमा योगदान गरेकामा सम्मान प्रदान गरिएको छ । त्यस्तै शिक्षक वेदलाल दुलाललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरिएको थियो भने विविध विधामा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

    पढाइका साथसाथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका अध्यक्ष दिनेश बस्नेतले बताए । वार्षिकोत्सव स्कुलका संस्थापक अध्यक्ष पुष्कर धितालको अध्यक्षतामा भएको थियो ।

  • वार्षिकोत्सव
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution