• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

‘आरुकोटे महादेव मन्दिर’को उद्घाटन

Sujan Timalsina सुजन तिमल्सिनाप्रकाशित मिति: २०७७ फागुन २९, शनिबार (५ साल अघि)
  • १९७५ पाठक संख्या
  • 159870994_3310132225753223_4920677127724553729_n
    मन्दिर उद्घाटनको तयारी गरिदै ।

    नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले विशेष पूजाआरधना सहित पञ्चासेका स्थानीयबासीले निर्माण गरेको आरुकोटे महादेव मन्दिरको उद्घाटन गरेका छन् ।

    मन्दिरको उद्घाटन समारोहमा नगरप्रमुख राजेन्द्ररमण खनालले स्थानीयबासीले लाखौ रुपैयाँको चन्दा संकलन मार्फत मन्दिरको निर्माण सम्पन्न गरेर धार्मिक एकता र सहिष्णुता कायम राख्दै हिन्दुधर्मको रक्षाको लागि पुर्याएको योगदानको प्रशंसा गरेका थिए । आरूकोटे वस्तीमा निर्माण भएकाले शिव मन्दिरको नाम नै आरुकोटे शिव मन्दिर नामाकरण गरिएको मन्दिर निर्माण समितिका व्यावस्थापक रामशरण सुवेदी जानकारी दिए ।

    गत वर्ष शिवरात्री पर्वकै अवसर बनाई नगर प्रमुख राजेन्द्ररमण खनालबाट शिलान्यास गर्नुभएको मन्दिरको यो वर्ष उनीबाटै उद्घाटन गरिएको हो । मन्दिर उद्घाटन समारोहमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख राजेन्द्ररमण खनाल सहित नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडा, कृषि शाखा प्रमुख छविलाल शर्मा, शिक्षा शाखा प्रमुख बद्रीप्रसाद शर्मा, वडा नं. ४ वडाध्यक्ष चन्द्रबहादुर लामालगायतको उपस्थिती रहेको थियो ।

    बेलकोटगढी नगरपालिका मार्फत दुई लाख रुपैयाँ सहयोग उपलब्ध भएसगैँ स्थानीयबासीले श्रमदान गर्दै भौतिक तथा जिन्सी गरेर दुई लाख ८२ हजार रुपैयाँ र ११ लाख रुपैयाँ नगद चन्दा संकलन गरेर मन्दिर निर्माण गरिएको हो । मन्दिरमा निर्माणको लागी चन्दा संकलन अन्तरगत एक लाख ८२ हजार ५८५ हजार रुपैयाँ चन्दादाता रामकृष्ण सुवेदी, एक लाख ८१ हजार ५८५ रुपैयाँ चन्दादाता भूपेन्द्र बानियाँ, ९६ हजार रुपैयाँ चन्दादाता सानोबाबु पन्त लगायतका दाताहरुलाई सम्मान गरिएको थियो ।

    मन्दिर निर्माणको लागी संकलन गरिएको रकम मध्ये अझै एक लाख ६७ हजार रुपैयाँ बाँकी रहेकाले उक्त रकम मन्दिर निर्माण समितिको बैंक खातामा बचत राखिएको निर्माण समितिका व्यावस्थापक रामशरण सुवेदीले जानकारी दिए । प्यागोडाशैलीमा निर्माण गरिएको शिव मन्दिरको उद्घाटनसँगै भगवान शिवको प्रतिमा प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माण भएसगैँ स्थानीयबासी तथा मूल सडक छेउमा पर्ने भएकाले आउजाउ गर्नेहरुमा भगवान प्रतिको आस्था बढाउन, शिवरात्री सहित तिज, दशै, तिहार, पूर्णिमा लगायतको पर्वहरुमा मेला लगाउन पनि सहज हुने विश्वास गरिएको छ ।

  • उद्घाटन
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution