• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

संगठन विस्तारमा जुट्यो अखिल क्रान्तिकारी

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र २, सोमबार (५ साल अघि)
  • १५५१ पाठक संख्या
  • 160242329_5656556307688605_2195451785931374602_n
    संगठन विस्तार पछि सामुहिक तस्वीर खिचाउँदै विद्याथीहरु ।

    चौतारा । सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र व्यूँताईदिएपछि त्यसको असर भातृसंगठनहरुमा पनि देखिएको छ ।

    संगठन भिन्दाभिन्दै भएपछि अहिले सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रातिकारी संगठन विस्तारमा जुटेको छ । संगठन विस्तार गर्ने कार्य जिल्लाको सदरमुकाम आसपासका विद्यालयहरुबाट सुरु गरिएको संगठनले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका भित्रका माध्यामिक विद्यालयहरुमा संगठन विस्तारको कार्य सम्पन्न भएको संगठनका अध्यक्ष मिलन लामाले बताए ।

    पहिलो चरणमा जिल्लाभरीका माध्यामिक विद्यालयहरुमा संगठन विस्तार गर्ने, दोस्रो चरणमा प्रशिक्षण भेला लगाएको गतिविधि सञ्चालन गर्न,े राजनीतिलाई नयाँ पुस्तामा बहसको विषय बनाउदै राजनीतिप्रति नयाँ पुस्तामा सकारात्मक धारणको विकास गराउने कार्ययोजना बनाई संगठन अघि बढेको लामाले जानकारी दिए । ‘पाटी छुट्टीएपछि संगठनका साथीहरुलाई अझ सक्रिय बनाउने काम सुरु गरिएको छ’, लामाले भने– ‘यो एउटा नेतृत्व विकासको अभियानको रुपमा समेत हामीले लिएका छौं ।’

    संगठन विस्तारको क्रममा सिद्धिगणेश माध्यमिक विद्यालय सिरुवारीमा मेघप्रसाद चौलागाईको अध्यक्षतामा २७ सदस्यीय, सेतीदेवी माध्यमिक विद्यालय स्याउलेमा सुनिल श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय, जनजागृती माध्यमिक विद्यालय साँगाचोकमा राज गिरीको अध्यक्षतामा ३५ सदस्यीय, डडुवा भवानीशंकर माध्यमिक विद्यालय डडुवामा मिलन तामाङको अध्यक्षतामा २६ सदस्यीय, माध्यामिक तह कक्षा नौ र दशमा विशाल तामाङको अध्यक्षतामा ४५ सदस्यीय, सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डेमा सागर सापकोटाको अध्यक्षतामा ५५ सदस्यीय र ज्ञान मन्दिर माध्यामिक विद्यालय मेलचौरमा र्सिजना गिरीको अध्यक्षतामा २४ सदस्यीय इकाई कमिटी गठन गरिएको संगठनले जनाएको छ ।

  • जाग्दै विद्यार्थी संगठन
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution