• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

पर्यटकबाट तीन लाखभन्दा बढी राजश्व संकलन

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र ३, मंगलबार (५ साल अघि)
  • १३११ पाठक संख्या
  • tourism-640x437 (1)
    निकुञ्ज परिषरमा भेटिएका पर्यटक । पछिल्लो चरण यस क्षेत्रमा पर्यटन आगमनमा बृद्धि भएको छ ।

    हेलम्बु । लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन महिनामा पर्या पर्यटन वापत तीन लाख ८८ हजार रुपैया संकलन गरेको छ । निकुञ्जको रेञ्जर विवेक श्रेष्ठका अनुसार फागुन महिनामा १८ सय २५ नेपाली सार्क मुलुक बाट एक जना अन्य देशका विदेशी ८६ जना रहेका छन् ।

    यस्तै पर्यापर्यटन बाट तीन लाख ८८ हजार र वन पैदावार लगाएत अन्य राजश्वबाट जम्मा १० लाख २१ हजार ५ सय ६२ रुपैया संकलन गरेको बताइएको छ ।फागुन महिनामा पशुधनको क्षति २ वटा रहेका छन् । त्यसलाई १४ हजार राहत वितरण गरिएको छ भने अन्न वालि को क्षति भएका १५२ रहेकालाई ६ लाख ४८ हजार राहत वितरण गरिएको छ । यसै महिना एक वटा रेडपाण्डा र एक वटा रतुवा मृगको उद्धार समेत भएका छन् ।

    यो निकुञ्ज सिन्धुपाल्चोकबाट ३६ प्रतिशत, रसुवाबाट ५७ प्रतिशत र नुवाकोट ७ प्रतिशत गरि १७ सय १० कि.मि. क्षेत्रमा फैलिएको छ । निकुञ्ज वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा धेरै नै महत्वपुर्ण यस निकुञ्जमा साल, खोटे सल्ला, कटुस, गोब्रे सल्ला, धुपी सल्ला, ओखर, खसु्र, भोजपत्र, गुँरास लगाएत एक हजार भन्दा बढी प्रजातिको बनस्पति हरु र रेडपाण्डा, कस्तुरी, मृग, हिँउ चितुवा, ध्वाँसे, चितुवा, ब्वाँसो, सालक, चरि बाघ, आसामि रातो बाँदर, लंगुर बाँदर, थार, घोरल हिमाली, कालो भालु जस्ता दुर्लम तथा महत्वपुर्ण वन्यजन्तु हरु पाइन्छन् ।

    निकुञ्जको सुरक्षार्थ विगत ३१ वर्ष देखि नेपाली सेनाको साथ र सहयोग रहदै आएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा जैविक विविधता को संरक्षण गर्न निकुञ्ज कर्मचारि, नेपाली सेना, समुदायमा आधारित चोरि शिकारी नियन्त्रण समूहबाट नियमित रुपमा एकल तथा संयुक्त गस्ती हुदै आइरहेको छ । अवस्था र स्थानको संवेदनशिलता हेरि विशेष गस्ती तथा स्वीपिङ अपरेसन समेत समय समयमा संचालन हुने गरेका छन् ।अथाह पर्यटकिय केन्द्र भएकाले र जलिय पर्यटनको समेत ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि लाङटाङ राष्ट्रिय निकुञ्ज एउटा उत्कृष्ट गन्तव्य स्थल रहेको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताईन् ।

  • लाङटाङ राष्ट्रिय निकुञ्ज
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution