• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

अध्यक्षमा बस्नेत निर्विरोध, ४२ ले दिए उम्मेद्वारी

सुन्दर शिरीषप्रकाशित मिति: २०७७ चैत्र ४, बुधबार (५ साल अघि)
  • १३०९ पाठक संख्या
  • 161662608_2421617924649041_1483500125312417252_o
    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध चयन भएपछि खिचिएको सामुहिक तस्वीर ।

    बाह्रविसे । चैत ७ मा तोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध चयन भएका छन् ।

    बुधबार बिहान १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन् । बस्नेत हालका बरिष्ठ उपाध्यक्ष हुन् । उनी क्षमादेवी ग्रुपसँग आवद्ध छन् । सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध भएका हुन् । यसअघिकाका सबै अध्यक्षहरुले उनलाई अध्यक्षका लागि सघाएका थिए ।

    संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ । उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५औं साधारण सभा तथा १०औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । संघमा २ हजार ३२ सदस्य छन् ।

    ४२ ले दिए सदस्यको उम्मेद्वारी

    १७ सदस्यका लागि हुने मतदानका लागि तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेद्वारी दर्ता गराएका छन् । मनोनयन दर्ता आज विहान १० बजेबाट साँझ ५ बजेसम्म तोकिएको थियो ।

    व्यवसायीहरु शम्भुबहादुर तिमिल्सिना, विदुरप्रसाद पराजुली, रामशरण बस्नेत, रमेश राउत, ध्रुव ठकुरी, रामकृष्ण बस्नेत, कुवेर श्रेष्ठ, सुरज पौडेल, उद्धव पौडेल, नवराज भट्टराई, तीर्थराज पौडेल, रमेश बस्नेत, विचारी पराजुली, रामचन्द्र कार्की, उमेश प्रधान, मन्दु थापा, शिवहरि श्रेष्ठ, रामशरण भण्डारी, प्रकाश आचार्य, राजेश श्रेष्ठ, रुपक धिताल, राजकपुर खत्री, राजकुमार सुवेदी, सोभियत पौड्याल, प्रकाश दाहालले सदस्यको उम्मेदवारी दिएका छन् ।

    त्यस्तै विदुर खड्का, रामचन्द्र थापा, अजय तामाङ (केशबहादुर), कल्याणी घिसिङ, विनोद थापा, पुष्करप्रसाद धिताल, मोहनभक्त श्रेष्ठ, दिलिपराज गिरी, गोपाल श्रेष्ठ, अमृत कार्की, भेषबहादुर बस्नेत (राजेन्द्र), सूर्यबहादुर कार्की, इश्वर गुभाजू, सन्तोष सापकोटा, जगन्नाथ चालिसे, होमनाथ तिमल्सिना (नवराज) र प्रदिप पौडेल पनि सदस्यको उम्मेदवारी दिएका छन् ।

    मनोनयन फिर्ता गर्नका लागि ६ गते बिहान १० गतेसम्म समय तोकिएको छ ।

  • उद्योग वाणिज्य संघको निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution