• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ आश्विन ३०, शुक्रबार | Friday, 16, Oct, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

डिजिटलमैत्री गाउँपालिका बन्दै इन्द्रावती

दिपिन ढुंगानाप्रकाशित मिति: २०७७ चैत्र ४, बुधबार (५ साल अघि)
  • १५४७ पाठक संख्या
  • 161730875_747818276094632_6138557973165177964_n
    डिजिटलमैत्री गाउँपालिका बनाउने लक्ष्य अनुरुप आवश्यक सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष बंशलाल तामाङ ।

    मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाईने भएको छ । आफूहरुले पालिकालाई डिजिटलमैत्री बनाउन लागिरहेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताएका छन् ।

    बुधबार इन्द्रावती गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष तामाङले अब इन्द्रावती गाउँपालिकाका सबै कामहरु डिजिटल माध्ययमबाट हुने बताए । सिन्धुपाल्चोकको स्थानीय तहमध्ये नमूना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई जोड दिइएको बताउँदै अध्यक्ष तामाङले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत स्थानीय तहको ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रमको सुरुवात गरिएको जनाए ।

    पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दंगालले जानकारी दिए । गाउँपालिकालाई ‘स्मार्ट भिलेज’को रुपमा विकास गर्ने लक्ष्यसहित सूचना प्रबवधिमैत्री बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर, प्रिन्टर, स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाका सल्लाहकार दिनेश चौलागाईले जानकारी दिए । गाउँपालिकाको सबै वडाहरुमा यसअघि नै बायोमेट्रिक हाजिरी जडान गरिसकेको छ ।

  • सूचना/प्रविधि
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution