• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ५, शुक्रबार | Friday, 22, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • २संविधानको उपलब्धीबारे परिसम्वाद
  • ३साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ४प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ५दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ६क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला
  • ७अखिल (क्रान्तिकारी)ले बनायो ३५ सदस्यीय नगर समिति, अध्यक्षमा कसजू (सूचीसहित)
  • ८स्थानीय तहका कर्मचारी आन्दोलित, निजामती दिवस बहिस्कार गर्ने

ह्वील चेयर यात्रामा निस्केका तामाङलाई स्वागत

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र ५, बिहिबार (२ साल अघि)
  • २२३६ पाठक संख्या
  • inbound1745191755644639858-696x392
    ह्वील चेयरमै मेची महाकाली यात्रामा निस्केका तामाङ आफ्ना भनाई राख्दै ।

    चन्द्रौटा । ह्वील चेयरमै मेची महाकाली यात्रामा रहेका रामबहादुर तामाङलाई कपिलवस्तुको चन्द्रौटामा स्वागत भव्य स्वागत गरिएको छ ।

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ७ निवासी ३८ वर्षीय तामाङ्गलाई यात्राको १८औँ दिनमा शिवराज– ५, चन्द्रौटा पुग्दा एक कार्यक्रमका बीच स्वागत तथा बाँकी यात्राको शुभकामना सहित सम्मान गरिएको हो । मेची महाकाली यात्रामा रहेका तामाङ्गले शारीरिक रुपमा अपाङ्गता भएपनि मानसिक रुपमा अपाङ्गता बन्न हुदँनाै‌ र दिमागले गर्न सक्ने काम गर्नुपर्ने जनाउँदै आफुजस्तो साथीलाई हौसला मिलोस भनेर यात्रा तय गरेको बताए ।

    आफ्नो जीवनको मालिक आफै हो भन्ने उद्देश्यले विश्वमा नै सामान्य ह्वील चेयरमा यति लामो यात्रा आजसम्म कसैले नगरेको हुँदा आफुले यात्रा तय गरेको उनले जनाए । यसैबीच व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले मानिस शारीरिक रुपमा असक्त भए पनि मानसिक रुपमा असक्त हुन नहुने बताउँदै साहसिक र प्रेरणादायिक यात्राका लागि बधाई एवम् बाँकी यात्रा सुखद र सफल बनोस भनी शुभकामना व्यक्त गरे ।

    एससिआइ लुम्बिनी प्रदेश कोषाध्यक्ष खुमराज घिमिरे, लगायत स्थानीय समाजसेवी उद्यमी व्यापारी, स्वर्गद्वारी आश्रम खरेन्द्रपुरका अध्यक्ष चुडामणी पोख्रेल लगायतले चन्द्रौटाको घिमिरे भोजनालयमा आयोजित कार्यक्रममा खादा ओढाएर बधाई एवम् बाँकी सुखद यात्राको कामना सहित मन्तव्य व्यक्त गरेको थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

  • प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट


  • ग्लोबल अपडेटथप

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad

    साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

    Buddi

    प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

    uml-logo_dampboJyTg
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution