• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

उत्कृष्ट कार्य गर्ने ९ प्रहरी पुरस्कृत

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १०, मंगलबार (५ साल अघि)
  • २७३८ पाठक संख्या
  • Police
    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक

    चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्ना मातहातका ९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्ने बिभागिय नीती अनुसार जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसी प्रकाश सापकोटाले जानकारी दिए ।

    उनका अनुसार पुरस्कृत हुने प्रहरीले आ–आफ्नो कार्यक्षेत्रमा आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक अनुशासित भई ईमान्दारपूर्वक कार्य गरि नेपाल प्रहरीको गरिमालाई उच्च राख्ने कार्य गरेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक घनश्याम नेपाल लगाएत प्रहरी कर्मचारीहरु रहेका छन् । उनीहरुले सम्पादन गरेको उत्कृष्ठ तथा प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गरि कदर स्वरूप अभिलेखमा जनिने गरी फागुन १० गते नै नगद पुरस्कार दिने घोषणा भएको प्रनाउ सापकोटाले बताए । उनका अनुसार पुरस्कृत हुनेहरुमा प्र.स.नि ईश्वर के.सी, प्र.ह अमृत कुमार श्रेष्ठ, प्र.ह. चचे बहादुर थामी, प्र.ज कुमार कार्की, प्र.ज.प्रजिता तामाङ, प्र.ज.बिरेन्द्र बिष्ट, प्र.ज. दिपेन्द्र महत्तो र प्र.ज. युबराज थापा रहेका छन् ।

  • जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution