• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

उत्कृष्ट काम गर्ने १० प्रहरी पुरस्कृत

स्मृति दंगालप्रकाशित मिति: २०७७ चैत्र २०, शुक्रबार (५ साल अघि)
  • १८८१ पाठक संख्या
  • 167403283_1425286417807052_8696474316123852284_n
    ‘टी विथ गेष्ट’ कार्यक्रममा सञ्चालन गरिदै ।

    चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सञ्चालन गर्दै आएको ‘टी विथ गेष्ट’ कार्यक्रममा उत्कृष्ट काम गर्ने १० प्रहरीलाई पुरस्कृत गएिको छ ।

    प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलकोे प्रमुख आथित्यतामा भएको कार्यक्रममा ईमान्दारी, अनुशासित भई उत्कृष्ट ढङ्गबाट कार्य सम्पादन गरेको भन्दै कदर स्वरुप १० जनालाई पुरस्कृत गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पुरस्कृत हुनेमा प्र.ना.नि. राम प्रगास राय, प्र.स.नि. कृष्णप्रसाद पौडेल, प्र.स.नि. उमेशप्रसाद थपलिया, प्र.ह. दिनेश स्याङ्तान, प्र.ह. कान्छा गिरी, प्र.ज. श्याम प्रसाद अधिकारी, प्र.ज. दुखा महतो थारु, प्र.ज. पोखराज पकुवाल, प्र.ज. डोरबहादुर माझी र प्र.ज. रेवत बरुवाल रहेका छन् ।

    सोहि अवसरमा प्रहरी जवान रेवत बरुवाललाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषिग गरी पुरस्कार प्रदान गरिएको थियो । इमान्दार रुपमा काम गर्ने प्रहरी कर्मचारीहरुलाई मूल्याङ्कन गर्दे पुरस्कृत हुँदा उनीहरुको मनोबल उच्च हुने र पेशा प्रति अझै लगनशिल भएर कार्यक्षेत्रमा खटिने भएकाले पुरस्कृत गरिएको सापकोटाले बताए ।

    ‘टी विथ गेष्ट’ कार्यक्रमले प्रहरी कर्मचारीहरुको तनाव व्यवस्थापन गर्ने र कर्मचारीहरुबीच भावनात्मक निकटता बढाउने जनाउँदै महिनाको एक पटक यो कार्यक्रम गर्ने गरिएको छ । कार्यक्रममा नृत्य, गजल, गीत, चुट्किला जस्ता सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

    सो कार्यक्रममा गोरख बक्स गणका प्रमुख सेनानिनिर्मल कुमार श्रेष्ठ, १६ नं. गण हेडक्वाटर सशस्त्र प्रहरीबल वनदेउका स.प्र.उ. अर्जुन खत्री, राष्ट्रिय अनुसन्धान कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत सरोजकुमार निरौला, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत सुनिता पहरीलगायतको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution