• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

शिक्षकले गर्यो जिल्ला परिषद् समन्वय समिति घोषणा

स्मृति दंगालप्रकाशित मिति: २०७७ चैत्र २१, शनिबार (५ साल अघि)
  • १३८० पाठक संख्या
  • 167372846_805457953388010_3832236490319723429_n
    एकीकृत अखिल नेपाल संगठनको प्रथम जिल्ला परिषद् भेला ।

    चौतारा । माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल संगठनको प्रथम जिल्ला परिषद् भेला सम्पन्न भएको छ ।

    भेलाले १ सय ५१ जिल्ला परिषद् समन्वय समिति समेत घोषणा गरेको छ । जिल्ला अध्यक्ष निलप्रसाद सुवेदीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य माधव सापकोटाको प्रमुख अतित्थ्यमा चौतारामा शनिबार भेला गरिएको थियो ।

    भेलामा संगठनका अध्यक्ष निलप्रसाद सुवेदीले हालसम्म गरेका कार्यक्रम तथा आगामी संगठनको योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माधव सापकोटाले माओवादी आन्दोलनको पुनः सशक्त ढंगले उठाउने यो अभियानमा क्रान्तिकारी शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेने बताए ।

    ‘पार्टीलाई रचनात्मक सल्लाह सुझाव दिने संगठन शिक्षक संगठन हो’, उनले भने– ‘नेतृत्वको विकास गर्ने पार्टीको नीति कार्यक्रम समुदायसम्म लाने प्रभावकारी संगठन शिक्षकहरुको हो, त्यो दिशातर्फ लाग्न सबै शिक्षकहरुलाई आग्रह गर्दछु ।’ बामपन्थी आन्दोलनमा शिक्षकहरुले विगत देखीनै महत्वपूर्ण भूमिका खेल्दै आएको नेता सापकोताले स्मरण गरे । उनले पार्टीको नेतादेखि कार्यकर्तासम्म सुद्धिकरण हुदै संगठनलाई सुद्रृढीकरण गर्दै पार्टी वनाउने अभियानमा लाग्न उनले अपिल समेत गरे ।

    कार्यक्रममा बोल्दै विशेष अतिथि इन्द्रराज सापकोटाले हामी शिक्षकहरु असल शिक्षक बन्न सक्नुपर्ने बताए । कार्यक्रममा जिल्लाभरका शिक्षकहरुको उपस्थिति थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution