• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २३, सोमबार | Monday, 06, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • २दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ३एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ४३० परिवारको निःशुल्क जीवन बिमा
  • ५पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ६बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ७पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ८बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)

सिन्धु पत्रकार महासंघमा वाम गठबन्धन प्यानल विजयी (मतपरिणाम सहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र २६, बिहिबार (१ साल अघि)
  • ४६९ पाठक संख्या
  • 169639623_1129996927475931_1623823739654545618_n
    मत परिणाम घोषणा भएपछि उत्साहित भएका उम्मेद्वार र शुभचिन्तकहरु ।

    चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल नै विजयी भएको छ ।

    नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ११औं अधिवेशनमा भएको निर्वाचनमा शतप्रतिशत (९७) मत खसेको थियो । माओवादी निकट प्रेस संगठन नेपाल र नेकपा एमाले निकट प्रेस चौतारीबीच गठबन्धन गरी बनेको प्यानल विजयी भएको हो । बुधबार राती सम्पन्न मतगणना अनुसार अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ, उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य, समावेशी सह–सचिवमा केदार माझी, सह–सचिवमा नानीराम नेपाल र कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी बनेका हुन् ।

    त्यस्तै सदस्यहरूमा दिपक खत्री, देवराज सुवेदी, गोमा खत्री, दिनेश दुलाल, प्रभात श्रेष्ठ र अशोक पराजुली विजयी बनेका छन् । समावेशी सदस्यमा केशवप्रसाद अधिकारी, जनजाति सदस्यमा लालकाजी तामाङ र दलित सदस्यमा सिर्जना बराल यसअघिनै निर्विरोध निर्वाचित भइसकेका थिए ।

    नेपाल पत्रकार महासघ जिल्ला शाखावाट केन्द्रीय परिषद् सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमिल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परिषद्मा टीका सुवेदी, सुन्दर शिरीष (मणिसुन्दर काईराला), निर्मल बस्नेत, सन्तोष चौलागाई, सिताराम काईराला विजयी भएका छन् । यी मध्ये सिताराम कोईराला मात्रै प्रेस युनियनको तर्फबाट विजयी बनेका हुन् ।

    यसअघि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा सर्मिला ठकुरी निर्विरोध भएका थिए ।

    मत परिणमको विवरण

    १. अध्यक्ष
    – जीवनप्रसाद श्रेष्ठः ५६ (विजयी)
    – दुर्गा आचार्यः ४०
    २. उपाध्यक्ष
    – दिनेश थापाः ५४ (विजयी)
    – किशोरकुमार बुढाथोकीः ३६
    ३. महिला उपाध्यक्ष
    – चन्द्रकला खत्रीः ५१ (विजयी)
    – कमला तामाङः ४०
    ४. सचिव
    – विदुर आचार्यः ४९ (विजयी)
    – चित्रकुमार मिजारः ४४
    ५. सह–सचिव समावेशी
    – केदार माझीः ४५ (विजयी)
    – नेत्र तामाङः ३८
    ६. सह–सचिव
    – नानीराम नेपालः ५८ (विजयी)
    – रुपक पुरीः ३३
    ७. कोषाध्यक्षः
    – नेत्रप्रसाद पौडेलः ५४ (विजयी)
    – निरोज चौलागाईः ४०
    ८. महिला सदस्य
    – गोमा खत्रीः ५३ (विजयी)
    – शान्ती श्रेष्ठः ३५
    ९. खुला सदस्य
    – दिपक खत्रीः ५९ (विजयी)
    – देवराज सुवेदीः ५३ (विजयी)
    – प्रभात श्रेष्ठः ५१ (विजयी)
    – दिनेश दुलालः ४९ (विजयी)
    – अशोक पराजुलीः ४७ (विजयी)
    – अनिश तिवारीः ३९
    – पृथ्वीजंग पाण्डेः ३७
    – विजय नेपालः ४६
    – सहदेव भण्डारीः २६
    – हरिनाथ न्यौपानेः ३०

    प्रदेश परिषद सदस्यः
    १. टीका सुवेदीः ५५ (विजयी)
    २. सुन्दर शिरीष (मणिसुन्दर कोइराला): ५४ (विजयी)
    ३. निर्मल बस्नेतः ५१ (विजयी)
    ४. सन्तोष चौलागाईः ४८ (विजयी)
    ५. सिताराम कोईरालाः ४८ (विजयी)

    केन्द्रीय परिषद सदस्य
    १. प्रमोद न्यौपानेः ४९ (विजयी)
    २. ज्ञानेन्द्र तिमिल्सिनाः ४८ (विजयी)

  • ३० वर्षे विरासत तोडियोः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा


  • ग्लोबल अपडेटथप

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution