• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

वाईसीएलको जिल्ला सम्मेलन वैशाख २१ मा हुने

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र २७, शुक्रबार (५ साल अघि)
  • १२३९ पाठक संख्या
  • YCL Vela
    वाईसीएल नेपाल सिन्धुपाल्चोकले गरेको भेला ।

    चौतारा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल सिन्धुपाल्चोकको सम्मेलन वैशाख २१ गते हुने चएको छ ।

    आसन्न पाँचौ जिल्ला सम्मेलनलाई लक्षित गरि वाईसीएलले वडा/पालिका स्तरमा गतिबिधी सुरु गरेको छ । नेकपा एमाले र माओवादीबीचको एकता भङ्ग भएपछि वाईसीएलले आफ्नो संगठन विस्तर र सुदृढीकरण गर्ने कार्य अगाडि बढाएको हो । २१ गते जिल्लाको सुकुटेमा सम्मेलन हुने वाईसीएल नेपाल सिन्धुपाल्चोकका १ नम्बर निर्वाचन क्षेत्र संयोजक सुमित काफ्लेले जानकारी दिए ।

    सम्मेलन भन्दा अगाडी १ सय ३ ओटै वडा, १२ ओटै पालिकाको भेला सम्मेलन सक्ने र सम्मेलनमा जिल्लाभरबाट ४ सय भन्दा बढि प्रतिनिधि, पर्यवेक्षक सहभगी हुने वाईसिएलले जनाएको छ । ‘यो सम्मेलन विधि, प्रक्रिया सहितको राजनीतिक संस्कार, दक्षता सहितको युवा जनशक्ति उत्पादन, उध्यम, उत्पादन, स्वरोजगार र रोजगरीका लागि निर्णयक हुने काफ्लेले बताए । सम्मेलनलाई मध्यनजर गरी वडावडामा भेला सम्मेलन चलिरहेको उनको भनाई छ ।

    चैत २१ मा बलेफीबाट सुरु भएको पालिका सम्मेलन बैशाख १५ सम्ममा सकिने जनाईएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution