• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ८, सोमबार | Monday, 25, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • २सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ३१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ४संविधानको उपलब्धीबारे परिसम्वाद
  • ५साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ६प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ७दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ८क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला

राष्ट्रिय पत्रकारिता दिवसमा १६ पत्रकार पुरस्कृत

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख २४, शुक्रबार (२ साल अघि)
  • ४३९ पाठक संख्या
  • 182444592_3950025225035390_4087168665304268424_n_lTzAd66cQs
    पुरस्कार घाेषणा समाराेह ।

    काठमाडौं । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले १६ पत्रकारलाई पुरस्कृत गरेको छ ।

    आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व. सुकदेव नेपाल (अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् । सो पुरस्कारको राशी २ लाख रुपैंया रहेको छ ।

    त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ उजिर मगर, मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शितल शाहले प्राप्त गरेका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ दिलिपकुमार थापामगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित, पुनम पौडेलले प्राप्त गरेका हुन् । पुरस्कारको राशी १ लाख रुपैंया रहेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद


  • ग्लोबल अपडेटथप

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution