• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

कोरोना संक्रमित पत्रकारलाई राहत प्रदान गरिने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ बैशाख २७, सोमबार (५ साल अघि)
  • १०९७ पाठक संख्या
  • 386327_116038558513016_1597301027_n
    फाईल तस्विर

    चौतारा । कोरोनाको मारमा परेका पत्रकारलाई राहत दिईने भएको छ । जसको लागि नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ ।

    कोभिड– १९ संक्रमणमा परेका शाखाका सदस्यलाई सहयता गर्ने उद्देश्यले सो कोष स्थापना गरिएको जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठले जनाकारी दिए । उनका अनुसार सो कोष नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ । सो कोषबाट जिल्ला शाखाका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरु कोरोना संक्रमणमा परेमा आर्थिक सहायता दिईने छ ।

    ‘कोषमा हालसम्म एक लाख रुपैंया संकलन भइसकेको छ,’ अध्यक्ष श्रेष्ठले भने– ‘हामी सबैलाई सो कोषमा आर्थिक सहयोग गर्न समेत सबै सहृदयी महानुभावहरुलाई आह्वान गर्दछौं ।’ कोषमा प्राप्त रकमको आधारमा कार्यविधि बनाएर पीडित पत्रकारहरुलाई आर्थिक सहयोग गरिनेछ । यस सहयोगबाट पीडामा परेका पत्रकारलाई केही मात्रामा भएपनि राहत पुग्ने महासंघले विश्वास लिएको छ ।

    सिन्धुपाल्चोकमा कोभिड– १९ को दोस्रो लहरमा एक जना पत्रकार संक्रमित भइसकेको छन् । पहिलो चरणमा पनि दर्जनबढी पत्रकारलाई कोभिड संक्रमण भएको थियो । कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको मेगा बैंक लिमिटेड चौतारा शाखाको खाता नं. ०१४००६०००३७२२ (Federation of Nepali journalists, Chautara AC No – 0140060003722, Mega Bank, Chautara) मा रकम जम्मा गर्न सक्ने जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution