• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

एकै टोलमा २७ कोरोना पोजेटिभ, डाक्टरहरुद्वारा औषधी प्याकेज वितरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • २३४३ पाठक संख्या
  • 000
    ‍‍‍

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ स्थित कल्लेरीका २७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    एकै ठाउँको २७ जनामा कोरोना पुष्टि भएपछि सोहि ठाउँका डा. राजकुमार दंगाल, डा. विनोद दंगाल र डा. अर्चना केसीले संक्रमितहरुलाई मास्क सेनिटाईजरसहित औषधी प्याकेज वितरण गरेका छन् । आफ्नो मातृभूमिमा कोभिड– १९ को भयावह स्थिति देखिएका कारण संक्रमितहरुलाई सुरक्षित बनाउन सो सामग्री सहयोग गरेको डा.राजकुमार दंगालले बताए ।

    उनीहरुको सिफारिस र आर्थिक सयोगमा कोरोना पोजेटिभ देखिएको २७ जनालाई औषधी प्याकेज वितरण गरिएको हो । ‘हामीले आफ्नो गाउँमात्र होईन जिल्लामै कोरोना नियन्त्रणको लागि केहि गर्नेबारे योजना बनाईरहेका छौं’, डा. विनोद दंगालले भने– ‘महामारीको यस्तो अवस्थामा हामी सबैले सकेको सहयोग गर्नुपर्दछ ।’

    उनीहरुले पठाएको स्वास्थ्य सामग्री सञ्चारकर्मी ध्रुव दंगाल र स्वास्थ्यकर्मी सूर्यप्रसाद घोरासैनीले संक्रमितको घरघरमै गएर वितरण गरेका थिए । कोरोना पोजेटिभ देखिनेहरुमा ४ वर्षको वालकदेखि ७५ जनाको बृद्धासम्म रहेका छन् ।

    गएको बैशाख २८ गते राती सोहि ठाउँका एक बृद्धको मृत्यु भएको थियो । मृत्युपछि उनी कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । २९ गते कम्ट्याक ट्रेसिङको आधारमा स्वाव सो ठाउँका १ सय ४९ जनाको स्वाव संकलन गरिएको थियो । आइतबार आएको रिपोर्टमा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution