• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ८, सोमबार | Monday, 25, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • २सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ३१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ४संविधानको उपलब्धीबारे परिसम्वाद
  • ५साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ६प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ७दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ८क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला

बलेफी गाउँपालिकाको वडा नं. ६ ‘सिल’

स्मृति दंगालप्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • १२१२ पाठक संख्या
  • seal-shil-sil
    ‍‍‍

    बलेफी । बलेफी गाउँपालिकाले आकस्मिक बैठक राखी वडा नं. ६ लाई आजदेखि ‘सिल’ गरेको छ ।

    केहि दिन अघि सो वडाको ४४ जनाको स्वाव लिईएकोमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडालाई सिल गरिएको हो । कारोना संक्रमणको दोस्रो लहर तीब्ररूपमा फैलिएपछि चारकिल्ला तोकेर वडालाई सिल गरिएको पालिका उपाध्यक्ष कमला कायस्थले जानकारी दिईन् ।

    पूर्वतर्फ साँधीखोला, पश्चिमतर्फ देउराली डाँडा, उत्तरतर्फ पोखरीडाँडा र दक्षिणतर्फ अँधेरी बजारलाई चारकिल्ला तोकी अर्को सूचना जारी नभएसम्म वडालाई सिल गरिएको कायस्थले बताईन् । सिल गरिएको क्षेत्रभित्र अनावश्यक हिँडडुल नगर्न, सामुहिक कार्यहरु नगर्नसमेत अनुरोध गरिएको छ ।

    पालिकाले संक्रमित व्यक्तिहरु होम आइसोलेशनमा बस्न, मास्क र सेनिटाईजरको प्रयोग गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न, संक्रमितहरुको स्वास्थमा समस्या देखिएका तुरुन्त स्वास्थ्यकर्मी, वडा अध्यक्ष वा विपद् सम्पर्क व्यक्तिलाई जानकारी गराउन अपिलसमेत गरेको छ ।

     

  • बढ्दै कोरोना कहरः
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद


  • ग्लोबल अपडेटथप

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution