• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सिन्धु पत्रकार महासंघले गर्यो सिलिण्डर हस्तान्तण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ १५, शनिबार (५ साल अघि)
  • ११५० पाठक संख्या
  • 191479509_10225130845047901_963516305926052357_n
    चौतारा अस्पतालमा रहेको आइसोलेशन कक्षलाई सिलिण्डर हस्तान्तरण गरिदै ।

    चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । शनिबार १ सय ४२ थान भरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

    जिल्लामा कोभिड १९ का संक्रमितहरु बढ्नाका साथै अक्सिजनको अभाव भएपछि महासंघले जिल्ला अस्पताल चौतारा, सदावहार अस्पताल खाडीचौर र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र, सिन्धुपाल्चोकलाई हस्तारण गरेको हो । महासंघका अध्यक्ष जीवन श्रेष्ठले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरी श्रेष्ठ र मेडिकल सुपरिटेण्डेट डा. करुणा बज्राचार्यलाई संयुुक्तरुपमा २५ थान र जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका सदस्य एसपी राजन अधिकारीलाई ९२ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

    जिल्लामा अक्सिजन प्लान्ट नभएको र अक्सिजन भर्न समस्या भएपछि महासंघले स्थापना गरेको ‘पत्रकार महासंघ कोभिड– १९ राहत कोषबाट सिलिण्डरहरु संकलन गरि सुनसरी भर्न पठाएको थियो । कारोना भाइरसको दोस्रो लहर सुरु भएपछि जिल्लाका पत्रकारहरुलाई उपचार र राहत दिने उदेश्यले स्थापना गरेको कोषबाट संक्रमित ६ जना पत्रकारलाई उपचार खर्च पनि उपलव्ध गराईसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोषमा हालसम्म १४ लाख बढी रकम संकलन भईसकेको महासंघले जनाएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution