• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

एमालेद्वारा बलेफीका अध्यक्ष क्षेत्रीलाई चेतावनी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ १७, सोमबार (४ साल अघि)
  • २९३२ पाठक संख्या
  • Ramesh copy
    ‍‍‍

    बलेफी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बलेफी गाउँपालिका कमिटीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीलाई पार्टी हित विपरित कार्य नगर्न चेतावनी दिएको छ ।

    जेठ १६ गते गाउँ कार्यपालिकाको बैठकमा अध्यक्ष क्षेत्रीले गैरजिम्मेवारपूर्ण हर्कत गरेको भन्दै सूर्य चिन्ह लिएर जननिर्वाचित भएका कोही कसैलेपनि पार्टी हित विपरीतका गतिविधिमा लाग्नु पार्टी अनुशासन विपरित रहेको कमिटीले जनाएको छ । कमिटिले वडा नम्बर ७ का वडाध्यक्ष कार्केल लामामाथि बैठकमा भएकोे दुव्र्यवहारको भत्र्सना समेत गरेको छ ।

    ‘कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको गैरजिम्मेवारपूर्ण हर्कतप्रति नेकपा एमाले बलेफी गाउँपालिका कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ’, एमालेका बलेफी गाउँपालिका कमिटी अध्यक्ष डम्बर थापाद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ– ‘फरक राजनीतिक विचारका आधारमा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले वडा नम्बर ७ का वडाध्यक्ष कार्केल लामाप्रति कार्यपालिका बैठकमै गरेको दुव्र्यवहार खेदजनक छ, हामी यस्ता हर्कतको घोर भत्र्सना समेत गर्दछौं ।’

    अध्यक्ष क्षेत्रीले कार्यपालिका बैठकमा वडाध्यक्ष लामामाथी कार्वाहीको प्रस्ताव ल्याएको र सो प्रस्ताबमा वडाध्यक्षहरुले प्रतिवाद गरेको थिए । ‘गाउँपालिका अध्यक्ष मात्र सर्वेसर्वा होईन, वडाध्यक्ष पनि उहि विधि प्रक्रिया र निर्वाचनबाट जननिर्वाचित प्रतिनिधि हुन् व्यक्तिगत रिसईवी, ईगो र आवेगमा आएर वडाध्यक्षमाथि कार्यपालिका बैठकमै कार्वाहीको प्रस्ताव आफैमा प्रचलित कानुन र स्थानीय सरकार संचालन ऐन विपरित छ’ विज्ञप्तीमा भनिएको छ– ‘आवेग र उत्तेजनामा बहकिएर यस्ता हर्कतहरु नगर्न हामी गाउँपालिका अध्यक्षलाई चेतावनी समेत दिन्छौं ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution