• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन १७, बुधबार | Wednesday, 04, Oct, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मित्रता संघको अध्यक्षमा तामाङ
  • २विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • ३सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ४१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ५संविधानको उपलब्धीबारे परिसम्वाद
  • ६साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ७प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ८दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

समाचार नियोजित होः मित्रता संघ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ २१, शुक्रबार (२ साल अघि)
  • १७६७ पाठक संख्या
  • 11
    फाईल तस्विर

    चौतारा । चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ९ जितपुरमा रहेको मित्रता संघले सिन्धुज्वालामा प्रकाशित समाचार नियोजित भएको जनाएको छ ।

    संघका अध्यक्ष हरिचन्द्र भारतीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा प्रतिशोध साँध्ने मनसायले समाचार प्रकाशित भएको भन्दै खण्डन गरेको छ । ‘सिन्धुज्वालामा प्रकाशित ‘वडा अध्यक्ष नै गैरसरकारी संस्थाको जागिरे’ शीर्षकमा भ्रामक र कपोकल्पीत समाचार प्रकाशन भएकोप्रति ध्यानकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ– ‘विष्णु लामा मित्रता संघमा २०७३ सालसम्म व्यवस्थापक रहेको स्थानीय निर्वाचन अगावै राजिनाम दिई स्वीकृत भएको जानकारी गराउँदछौं ।’

    समाचारमा आएजस्तो अनियमितता नभएको र वडा अध्यक्ष लामाले संस्थाको भवनमा भोजभतेर लगाउने कार्य नगरेको संघका अध्यक्ष भारतीले जनाए । ‘संस्थाको नाम किटान गरेर बदनाम गर्न खोजिएको छ । संस्थाको बारेमा नकारात्मक कुरा आएको भए जिम्मेवार व्यक्तिको हिसाबले मलाई सोध्नु हुन्थ्यो होला, यो पूर्ण रुपमा भ्रम छर्न र चरित्र हत्या गर्न नियोजित रुपमा लेखिएको हो,’ भारतीले भने ।

    ‘संस्थाको विधान बमोजिम लामो समयदेखि यस संस्थाले जिल्लाको पहिलो बालगृह सञ्चालन गरिदै आएको अवगत गराउँदै अस्ट्रेलियाको सिएचईडी नेपालले अस्ट्रेलियन डलर ४ सय ६० को दरले वार्षिक प्रति बालक रु ४१ हजार ४ सय, बालगृहको २१ जनालाई कुल रु.८ लाख ६९ हजार ४ सय र सञ्चालन खर्चको लागि रु ९ लाख ३० हजार ६ सय प्राप्त भईरहेको र यस बालगृह सञ्चालन गर्न खाद्यान्न, लत्ताकपडा, स्टेशनरी र उपचार आदीलाई कुल खर्च २७ लाख लाग्नेमा चौतारा साँगाचोकगढी नगरपालिकाबाट वार्षिक रु.५ लाख र वडाबाट रु २ लाख सहयोग लिई नपुग रकम व्यक्तिगत सहयोग लिई यस पवित्र कार्यमा सञ्चालन गरिदै आएको सर्वविदिदै छ’, भारतीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    वडा अध्यक्ष विष्णु लामाले राजनितिक प्रतिशोधका कारण आफ्नो चरित्रहत्या गर्न खोजेको जनाएका छन् । उनले समाचारमा आएको कुरा पुष्टि नगरे कानुनी उपचारमा जाने जनाएका छन् । लामाले पनि प्रेस विज्ञप्ती जारी गर्दै समाचार तथ्यहिन र भ्रामक भएको बताएका छन् ।

    हेर्नुस् मित्रता संघद्वारा जारी विज्ञप्तीः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मित्रता संघको अध्यक्षमा तामाङ

  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने


  • ग्लोबल अपडेटथप

    मित्रता संघको अध्यक्षमा तामाङ

    Mitrata Sang

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution