• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ जेष्ठ ७, बुधबार | Wednesday, 21, May, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • २लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ३सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ४बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ५चौताराले जित्यो ३० स्वर्ण
  • ६चौतारा अस्पतालले गर्यो निःशुल्क शिविर
  • ७स्ववियु: एक चर्चा
  • ८श्रीकृष्ण रत्नगंगाको विव्यसमा माओवादी समर्थित विजयी (मत संख्यासहित)

माओवादी केन्द्रले बाँड्यो वडाभर पौष्टिक आहार

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ २४, सोमबार (३ साल अघि)
  • १२५८ पाठक संख्या
  • 111
    संक्रमितरुलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरिदै ।

    बतासे । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी २ वडा कमिटीले वडा भरका कोरोना संक्रमितरुलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    कोरोनाको दोस्रो भेरियण्टसँगै वडामा संक्रमितको संख्या बढेको बेला पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरेको हो । संक्रमितलाई सर्जिकल मास्क, केएन् ९५ मास्क, अण्डा र गेडागुडी वितरण गरेको माओवादी केन्द्रका नेता सुमित काफ्लेले बताए ।
    सो वडामा ६९ जना कोरोना संक्रमित छन् ।

    साथै वडाको स्वास्थ्य चौकीलाई थर्मल गन, केएन् ९५ मास्क, सर्जिकल मास्क, फेस सिड, पिपिइ सेटलगायत सामग्री समेत हस्तान्तरण गरिएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

  • लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

  • सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

  • बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर


  • ग्लोबल अपडेटथप

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341

    लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

    Jagaran

    सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

    Cyber securety

    बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर

    Accdent
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution