• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० मंसिर १९, मंगलबार | Tuesday, 05, Dec, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मेलमिलाप सम्बन्धी तालिम सुरु
  • २तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र
  • ३जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता
  • ४टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी
  • ५नेपानेमा बेवारिसे भरुवा बन्दुक फेला
  • ६सिन्धुपाल्चोक ७ पालिकाले तिरेनन् विद्युत महसुल 
  • ७१४औं वर्षमा मैत्री बचत तथा ऋण सहकारी, विद्यार्थी र बचतकर्तालाई सम्मान
  • ८मालिकादेवी कप फुटबल प्रतियोगिता सुरु

भोटेकोशीमा १८ वर्ष माथिकाले चिनियाँ खोप पाउने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ जेष्ठ २४, सोमबार (२ साल अघि)
  • ७३७ पाठक संख्या
  • corona-vaccine-2
    फाईल तस्विर

    काठमाडौं । सरकारले चीनसँग सीमा जोडिएको स्थानीय तहको १८ वर्षमाथिका नागरिकले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप पाउने घोषणा गरेसँगै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका नागरिकले सो सुविधा पाउने भएका छन् ।

    भोटेकोशी गाउँपालिका चीनको तिब्बतसँग जोडिएको पालिका हो । स्वास्थ्य सेवा विभागले सोमबार सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र आपूर्ति कार्यालयको नाममा परिपत्र गर्दै भनेको छ, ‘तिब्बतसँग सीमाना जोडिएको जिल्लाका पालिकाहरुमा यसअघि खोप लगाउन बाँकी १८ वर्षमाथिका सबै नागरिकलाई पहिलो मात्रा खोप दिने ।’ त्यस्तै हिमाली जिल्लामा भने ५५ देखि ५९ वर्षसम्मका नागरिकले पहिलो डोज खोप पाउनेछन् । हिमालीबाहेक अरु जिल्लामा भने ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिएर खोप दिन भनिएको छ ।

    सरकारले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूह र उपत्यकाबाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई दिन लागेको भेरोसेल खोप चीनसँग सीमा जोडिएको स्थानीय तहमा भने १८ वर्षभन्दा माथिका सबै नागरिकलाई दिन लागिएको हो । सबै जिल्लामा ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप दिने भनिए पनि पर्याप्त खोप नभएकाले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन आग्रह गरिएको विभागले जनाएको छ ।

    विभागले जारी गरेको परिपत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराएर त्यसपछि पर्याप्तताको आधारमा ६० र ६१ वर्षका नागरिकलाई प्राथमिकता दिन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मेलमिलाप सम्बन्धी तालिम सुरु

  • तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

  • जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

  • टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी


  • ग्लोबल अपडेटथप

    मेलमिलाप सम्बन्धी तालिम सुरु

    Melmilap Pro

    तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

    Tekwando

    जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

    Dance

    टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी

    Table tenis
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution