• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत स्वास्थ्य सामग्री वितरण

Sujan Timalsina सुजन तिमल्सिनाप्रकाशित मिति: २०७८ अषाढ १, मंगलबार (५ साल अघि)
  • १२५९ पाठक संख्या
  • 200052871_550932135909774_7330515163731948462_n
    फाईल तस्विर

    नुवाकोट । नुवाकोटमा यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

    नेपाल चिकित्सक संघ, डि‍यान फाउन्डेसनद्वारा प्राप्त अक्सिजन कन्टेनर, मास्क, स्यानिटाईजर लगायतका स्वास्थ सामाग्रीहरू वितरण गरिएको हो । उक्त सामग्रीहरू एक समारोहका बीच ट्रष्टका संरक्षक अर्जुननरसिंह केसी, अध्यक्ष डा‍. केदार नरसिंह केसी, माहासचि जगदिश्वर नरसिंह केसी, नुवाकोट जिल्लाका सचिव द्वय सुरेन्द्र अधिकारी, शिव दाहाल लगायत नुवाकोट जिल्ला समन्वय सभापति सन्तमान तमाङ, उपसभापति अप्सरा थापा, सूर्यगढीका अध्यक्ष सन्तबहादुर घले, दुप्चेश्वरका योविन्द्र सिंह तामाङ, लगायत सम्बन्धित प्रतिनिधिहरू र पत्रकारहरूको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो ।

    हालसम्म उक्त संस्थाले अक्सिजन सिलिन्डर २३ थान, सर्जिकल मास्क ३५००० थान, केएन ९५ माक्स ७५० थान, पिपिइ ५० थान, स्यानिटाईजर ५० ली, फेस सिल्ड र स्वास्थ सामाग्री हस्तान्तरण गर्दै आइरहेको छ ।

  • स्वास्थ्य सामग्री वितरण
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution