• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

बलेफीमा जनप्रतिनिधिद्वारा बैठक बहिस्कार

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ६, आईतबार (४ साल अघि)
  • १८६१ पाठक संख्या
  • poo
    ‌‌‌

    बलेफी । आ.ब.२०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमा गर्न बसेको बलेफी गाउँपालिकाको कार्यपालिका बैठकमा पालिका अध्यक्षले जनभावना विपरित निर्णय गर्न खोजेको भन्दै जनप्रतिनिधिले बैठक बहिस्कार गरेका छन् ।

    वडा नं. २ का अध्यक्ष छविलाल न्यौपाने, ३ का अध्यक्ष बीरमान तामाङ, ४ का अध्यक्ष कालीप्रसाद लामा, ६ का अध्यक्ष चित्रबहादुर तामाङ, ७ का अध्यक्ष कार्केल लामा र ८ का अध्यक्ष चरिबहादुर तामाङले विज्ञप्ती जारी गरी बैठक बहिस्कार गरेको जनाएका हुन् । त्यस्तै कार्यपालिका सदस्य रिना तिमल्सिना, नैनाकुमारी तामाङ, बाबुकाजी भुजेल, शरद बि.क. चन्द्रमाया सार्की र इश्वरी भण्डारीले पनि बैठक बहिस्कार गरेका छन् । कुल १६ जनप्रतिनिधि मध्ये १२ जनाले असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन् ।

    ‘अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सदस्यहरूको प्रस्ताव र सुझावलाई वेवास्था गरि जनभावन विपरित भएकोले बैठक बहिस्कार गरेका छौं’, जारी विज्ञप्तीमा भनिएको छ– ‘आगामी बैठकमा न्यायोचित किसिमले सबै सदस्यहरूको प्रस्ताव तथा अनभावनानुसारको नीति तथा कार्यक्रम सबैको सहमतिमा प्रस्तुत नभएसम्म हामी असर्मथन गर्दै सम्पूर्ण पालिकावासीहरूको हित र न्यायको लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।’

    आफू अनुकुल मात्रै काम गर्ने आरोप लागेका गाउँपालिका अध्यक्ष केदार क्षेत्री यस अघि पनि पटक पटक विवादमा मुछिदै आएका छन् ।

    हेर्नुस् विज्ञप्तीः

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution