• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सिन्धुका व्यवसायीद्वारा बाढीपीडितलाई सहयोग

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • २८३६ पाठक संख्या
  • 197140462_906806496543893_3866666673185225063_n-1000x570
    ‍‍‍

    मनाङ । जेठको अन्तिममा मनाङको चामे, नासु र मनाङ मर्याङ्दी खोलामा आएको बाढीले क्षति वेहोरोका पीडितहरुलाई सिन्धुपाल्चोकका व्यवसायीहरुले सहयोग गरेका छन् ।

    बाढी प्रभावित स्थानीयलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले संयुक्त रुपमा लमजुङमा पुगेर राहत सामग्री सहयोग गरेका हुन् । व्यवसायीहरुले २ सय बोरा चामलसहित २५ बोरा दाल, २० बोरा नुन, २५ कार्टुन तेल, १० बोरा चिउरा र १ सय ५० कार्टुन चाउचाउ सहयोग गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) ले बताए । ती सामग्री मस्र्याङ्दी होटल चेयरम्यान कान्छा गुरुङ सहित होटल व्यवसायीहरु त्रिपल गुरुङ र पाल्यासाङ गुरुङलाई हस्तान्तरण गरिएको हो ।

    मनाङसम्म पुग्नको लागि सडक यातायात नभएकोले लमजुङसम्म सडकबाटै ती सामग्री पुर्याईएको हिमालय सीमापारका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए । सामग्री वितरण गर्दा सिन्धुपाल्चोकका तर्फबाट उवासंघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, सदस्य भुपेन्द्र भण्डारी, आजिवन सदस्य रामबाबु श्रेष्ठ एवम् हिमालय सीमापारका उपाध्यक्ष सुजित बस्नेत सहभागी भएका थिए ।

    त्यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिग्देल र निवर्तमान अध्यक्ष राजेश थापाले धन्यवाद व्यक्त गरेका थिए ।

  • बाढी
  • सहयाेग
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution