• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन १७, बुधबार | Wednesday, 04, Oct, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मित्रता संघको अध्यक्षमा तामाङ
  • २विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • ३सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ४१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ५संविधानको उपलब्धीबारे परिसम्वाद
  • ६साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ७प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ८दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

सिन्धुपाल्चोक भयो कोरोना मुक्त जिल्ला

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ १४, सोमबार (२ साल अघि)
  • १२३५ पाठक संख्या
  • go copy
    फाईल तस्विर

    चौतारा । सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या शून्य भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सोमबार जिल्लाका १२ वटै पालिकामा नयाँ संक्रमित नदेखिएको हो । ‘आज जिल्लाका कुनै नागरिकमा पनि संक्रमण देखिएन’, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले भने ।

    सोमबार जिल्लाभरबाट ५६ जना डिस्चार्ज भएका छन् । कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकका ३ हजार ९ सय १५ संक्रमिति भएका थिए । सो मध्ये हालसम्म ३ हजार ४ सय ८८ जना डिस्चार्ज भईसकेका छन् । दोस्रो लहरमा कोरोना संक्रमणबाट हालसम्म ३० जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमण शून्य भएको भन्दै गाउँपालिका महासंघ नेपालका सचिव वंशलाल तामाङले सबै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्– ‘संक्रमितहरूको उपचारमा खटिने डाक्टरहरु एवं सबै स्वास्थ्यकर्मी तथा कर्मचारी साथीहरूलाई धन्यवाद । सहयोग गर्ने जनप्रतिनिधिसाथीहरु, राजनीतिकदलका नेता तथा जनप्रतिनिधिज्यूहरु, बिभिन्न गैर सरकारी संघ संस्थाहरु, उद्योग वाणिज्य संघका पदाधिकारीज्यूहरु, शिक्षकहरु स्वयमसेवकहरु, पत्रकार साथीहरु सबैलाई महत्वपूर्ण सहयोगको लागी हार्दिक धन्यवाद ।’

    हेर्नुस् तथ्याङ्कः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मित्रता संघको अध्यक्षमा तामाङ

  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने


  • ग्लोबल अपडेटथप

    मित्रता संघको अध्यक्षमा तामाङ

    Mitrata Sang

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution