• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

हेलम्बुका बाढी प्रभावितलाई सहयोग

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ३१, बिहिबार (४ साल अघि)
  • १३३० पाठक संख्या
  • 217344672_626043451707860_6315289524266361092_n
    हेलम्बुका बाढी प्रभावितलाई जस्तापाता सहयोग गर्दै आमोर्ट नेपालका प्रतिनिधि ।

    हेलम्बु । बाढी प्रभावितलाई आमोर्ट नेपालले सहयोग गरेको छ ।

    प्रभावितहरुको आवास निर्माणमा टेवा पुर्याउने उद्देश्यले सो संस्थाले ३२ एमएमको १ सय थान जस्तापाता सहयोग गरेको हो । सहयोग सामग्री आमोर्ट नेपालकी सचिव सोफिया कार्की लगायतको टीमले हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरेको हो । हेलम्बु गाउँपालिकाका नायव सुब्बा चण्डिका श्रेष्ठले सहयोग सामग्री ग्रहण गरेका थिए । संस्थाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आईरहेको छ ।

    असार १ गते आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका इन्द्रावती करिडोरका सयौं घर तथा दर्जनौं बस्तीमा क्षति पुर्याएको थियो । हेलम्बुको भेर्माथाङमा पहिरो जाँदा गएको बाढीले हेलम्बुका किउल, तिम्बु, चनौटे, तालामाराङ, ग्याल्थुम, पाल्चोकबेसी क्षेत्रका घर तथा बस्तीमा क्षति पुगेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । मेलम्चीको पुलबजार क्षेत्रका अधिकांश घरमा क्षति पुगेको छ । मेलम्चीमा मात्रै १ सय ९५ भन्दा बढी घरमा क्षति पुगेको नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए ।

    त्यस्तै हेलम्बु गाउँपालिका वडा नम्बर १ का बाढी प्रभावितहरुको लागि लायन्स क्बल अफ काठमाडौंले सहयोग गरेको छ । हेलम्बु १ मगर गाउँका ४५ घर धुरीलाई खाद्यान्न लगाायत सामग्री वितरण गरिएको क्लबका सक्रिय सदस्य राजेश हिमालयले जानकारी दिए । लायन्स क्बल अफ काठमाडौं फेलोसिपको सक्रियता र ताइवान बासी नेपालीको सहयोगमा प्रतिपरिवार चामल १ बोरा, दाल, क्वाटी, ५÷५ केजि नुन, मस्यौरा लत्ताकपडा लगायतको सामग्री वितरण गरिएको हो । कार्यक्रममा हिमालय सँगै युवराज गिरी, गणेश राना, किरण भुजेल, मिलन श्रेष्ठ, मेनुका कटुवाल, र काठमाडौं तरुण दलका नेता सहभागि भएका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution