• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १२, बिहिबार | Thursday, 26, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • २पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ३खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ४कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ५लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ६सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ७बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ८चौताराले जित्यो ३० स्वर्ण

सानिमाद्वारा ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ४, सोमबार (३ साल अघि)
  • ९१४ पाठक संख्या
  • 218254291_514984376420199_5198720826805702359_n
    सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाद्वारा तिमल्सिनालाई मृत्यु दावी भुक्तानी चेक हस्तान्तरण गरिदै ।

    चौतारा । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठूलोसिरुवारी घर भएका मृतक कृष्णप्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई चौतारा स्थित उपशाखा कार्यालयमै मृत्युदाबी मृत्यू दावी भुक्तानी चेक हस्तान्तरण गरेको हो ।

    गत मंसिर ८ गते चौतारा उपशाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङ्कको सानिमा दम्पती बीमा योजना खरीद गरेका मृतक कृष्णप्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । स्वर्गिय कृष्णप्रसाद खनालले प्रथम बीमा शुल्क बापत ५२ हजार ४ सय ३३ रुपैया बुझाएका कम्पनीलार्इ बुझाएका थिए । ‘आफ्नो श्रीमान गुमाउनु परेकोमा दुःखी छु’, तिमल्सिनाले भनिन्– ‘तर बेलैमा बिमा गरेकाले यस्तो बेलामा केहि मात्रामा भएपनि सहयोग पुगेको छ ।’ उनले सानीमा लाईफप्रति धन्यवाद व्यक्त गरिन् ।

    त्यस्तै स्वर्गिय बिमितले ५ लाखको १५ बर्षे सानिमा दम्पती जीवन बिमा गरेकाले अब बाँकी १४ किस्ता कम्पनीले तिर्ने र अबधी पूरा भएपछि बोनस र बिमाङ्क सहित एकमुष्ट रकम फिर्ता गर्ने कम्पनीका बागमती प्रदेश प्रमुख बलराम खत्री तिमल्सिनाले जानकारी दिए। चेक हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश प्रमुख तिमल्सिना ,सोही कार्यालयका प्रबन्धक सुजता सापकोटा, एमडिआरटि एनबि गुरुङ, दिपकराज गिरी, सिनियर एजेन्सी म्यानेजर सोनिया केसी, मेगा बैंकका शाखा प्रमुख रामकृष्ण पराजुली लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित


  • ग्लोबल अपडेटथप

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk

    खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

    Run News

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution