• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

टीम नेपालद्वारा तेर्से माविलाई २० लाख सहयोग

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ६, बुधबार (५ साल अघि)
  • १५८० पाठक संख्या
  • Terse-Ma-Vi-Melamchi copy
    ‌‌‌

    मेलम्ची । असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीको कारण भौतिक क्षति सहित जोखिमयुक्त रहेको तेर्से माद्यामिक विद्यालयको संरक्षण र वैकल्पिक कक्षाकोठा व्यवस्थापनका निम्ति टीम नेपालले नगद २० लाख सहयोग गरेको छ ।

    १८ वर्षदेखि विद्यालयसँग सहकार्य निरन्तर गर्दै आएको टीम नेपालले विद्यालयलाई बुधबार सो रकम हस्तान्तरण गरिएको टीम नेपालका व्यवस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीले बताए । विद्यालयका हरेक अप्ठेरा परिस्थितिहरुमा टीम नेपालको सहयोग विशेष हुने गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले बताए ।

    भूकम्प पछि पनि भौगोलिक हिसाबले जोखिमयुक्त तरिकाले आउने विद्यार्थीका लागि अस्थायी छात्राबासको व्यवस्थापन, विभिन्न समयमा नीजिस्रोत शिक्षकको तलब भत्ता व्यवस्थापन, विद्यालयको तह अपग्रेड गर्दै जानेक्रममा आवश्यक आर्थिक व्यवस्थापन, विभिन्न विदेशी सहयोगी महानुभावहरुसँग विद्यालयको सम्बन्ध स्थापित, समुदायमा शिक्षा, स्वास्थ्य र बालबालिका लक्षित थुप्रै गतिबिधि, संस्थाको नेतृत्वमा बालगृहको व्यवस्थापन सहित विद्यालयसँगको विभिन्न शैक्षिक सहकायर्मा टीम नेपालको भूमिका उदाहरणीय रहेको पनि प्रधानाध्यापक ढुंगानाले जानकारी दिए ।

    विपत्तिको समयमा संस्थाको यो महत्वपूर्ण सहयोगको उच्च सम्मान गर्दै सहयोगलाई विद्यालयको हितका लागि उचित तरिकाले परिचालन गर्ने प्रतिवद्धता सहित संस्थाप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ । साथै संयोजनको लागि निलबहादुर शाहीप्रति प्रधानाध्यापक ढुंगानाले धन्यवाद व्यक्त गरे ।

    विद्यालय संरक्षण र वैकल्पिक कक्षाकोठा व्यवस्थापनका निम्ति विभिन्न व्यक्ति, विद्यार्थी, विद्यालयका शिक्षक, शिक्षिका, पूर्व विद्यार्थी, समुदाय, विभिन्न राजनितीक पार्टी तथा संघ संस्थाहरुबाट भौतिक तथा आर्थिक सहयोग प्राप्त भईरहेको प्रअ ढुंगानाले जानकारी दिए ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution