• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

युवाहरुले सडकमै रोपे धान ! (भीडियो रिपोर्ट)

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ८, शुक्रबार (५ साल अघि)
  • १०६२ पाठक संख्या
  • im
    ‍‍‍

    अत्तरपूर । सडकको स्तरोन्नतीमा ठेकेदार पक्ष र स्थानीय सरकारले ध्यान नदिएको भन्दै बिरोध स्वरुप लिसंखुपाखर गाउँपालिकाको अत्तरपुरका युवाहरुले सडकमै धान रोपेका छन् ।

    लिसंखुपाखर गाउँपालिकाको २१ किलोदेखि अत्तरपुरको गुञ्जा डाँडासम्मको ५ किलोमिटर सडक खण्ड चौडा गर्ने र ग्राबेल गर्ने काम पाएको निर्माण कम्पनी तथा सम्बन्धीत निकायले बर्खाको बेला कुनै चासो नदिएकोले बिरोध स्वरुप धान रोपाई गरेको युवाहरुले बताएका छन् ।
    सडकको स्तरोन्नति नहुँदा सो सडक खण्डमा सर्वसाधारणहरु आवत जावत गर्न निकै कठिन देखिएको छ । स्थानीय अन्दरबुङ युवा क्लव, सिद्वार्थ युवा क्लव, घ्याङडाँडा युवा क्लव र दोभान युवा क्लबले सामूहिक रुपमा सडकमा धान रोपाई गरेको सिद्धार्थ युवा क्लबका अध्यक्ष दावा छिरिङ लामाले जानकरी दिए ।

    ‘हामी युवाहरुले सडकको यो विजोक परिस्थितिलाई छिटोभन्दा छिटो सहज बनाउनका निमित्त पहिलो चरणको ध्यानाकर्षण गराउन चाहन्छौँ’, लामाले भने– ‘यदि हामी युवाहरु तथा सर्वसाधारणको यो मागलाई ध्यान नदिएको खण्डमा हाम्रै प्रयासमा सडक छेउमा रहेको ग्राबेल हाल्ने निर्णय गरेका छौँ ।’

    सडक स्तरोन्नतीमा ढिलासुस्ती गरिँदा बिरामी ओसारपसार गर्न असहज हुनुको साथै सार्वजनिक यातायात समेत सूचारु हुन नसकेको स्थानीयको भनाई छ । स्थानीय सरकारले तत्काल समस्या हलको लागि प्रयत्न गरिनुपर्ने समेत उनीहरुको भनाई छ ।

    हेर्नुस् भिडियोः

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution