• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

आगो

अमित घिमिरेप्रकाशित मिति: २०७८ श्रावण ९, शनिबार (४ साल अघि)
  • १४२६ पाठक संख्या
  • AAAAA
    ‌‌‌

    (कुनै जीवित वा मृत्त व्यक्तिको जीवनमा मेल नखाएमा मात्र संयोग हुने छ)

    उसकै एउटा प्रतिछायाँले भन्यो–

    निर्मम सत्य, (जो तपाई स्वीकार्न सक्नु हुन्न र अरुलाई दोष दिनुहुन्छ) पुरुष आफू स्वयम् जति सुकै व्यभिचारी, नैतिकहिन, पतित भए पनि आफ्नो पत्नी र प्रेमिका नैतिक चरित्रवान र अस्मितावान् नै खोज्छ र परीक्षा लिन्छ पत्नी र प्रेमिकाको । जब कौमारित्वमा निच ठहरिन्छे, अपवित्र ठहरिन्छे अनि परित्याक्त गर्छ पुरुष, पत्नी अथवा प्रेमिकालाई ।

    झट्ट हेर्दा मासुको कुरो लाग्छ, फोहर विसर्जन गर्ने यौनाङ्गको तुच्छ कुरो लाग्छ अपितु त्यो आत्मसम्मानको विषय हुन्छ, शिर ठाडो पर्ने गौरवको विषय हुन्छ पुरुषका लागि । भलै ऊ कयौंसँग सुतेको हुन्छ वा उसले सुताएको हुन्छ ।

    अतः विवाह अगाडि आफ्नै प्रेमी वा विवाह हुन लागेको पुरुषसँगै किन नहोस् यौन समर्पण गर्नु भनेको कुनै न कुनै दिन, आज नभए भोली अग्नीदाहमा होमिनु हो । यस विषयले आगो नलगाई छाड्दैन ।

    यो त कलियूग हो । त्रेतायुगैमा त सीताले अग्नी परीक्षा दिनु परेको थियो।

    त्यसपछि उसको जेहनमा धेरै थोक घुम्यो । वैईमान प्रेमिले गरेको यौन सम्पर्क । प्रेमिलाई म्याजेन्जरमा पठाएको स्तनका, यौनाङ्गका फोटोहरु, अश्लील, भद्दा म्यासेजहरु… अनि चारैतिर वदनामी, वेइज्जती, वर्वादीको आगो ।

  • लघुकथा
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution