• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सातकन्या माविमा ‘एक शिक्षक, एक ल्यापटप’

लक्ष्मण बिष्टप्रकाशित मिति: २०७८ श्रावण २३, शनिबार (५ साल अघि)
  • १२४९ पाठक संख्या
  • 1tt
    ‌‌‌

    मेलम्ची । मेलम्ची नगरपालिका– ९ रातमाटामा रहेको सातकन्या माध्यामिक विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयलाई आर्थिक बर्ष ०७७/७८ मा विनियोजन भएको ६ लाख ५० हजार रुपैंया बजेटबाट शिक्षकहरुलाई ल्यापटक प्रदान गरिएको हो ।

    विनियोजित रकमबाट विद्यालयमा अध्यापन गराउने प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १४ जना शिक्षकहरुलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक जनक अधिकारीले जानकारी दिए । शुक्रबार एक कार्यक्रमबीच ९ नम्बर वडाका वडा अध्यक्ष कमलबहादुर खड्काले शिक्षकहरुलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् ।

    ल्यापटप वितरण गर्दै अध्यक्ष खड्काले सामग्री पाउनुमात्रै उपलब्धि नरहेको भन्दै यसको सहि सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सहयोग पुर्याउनुपर्ने बताए । ‘यस विषयमा तपाईहरुको दक्षता, क्षमता र योग्यताले भ्याएसम्म अधिकतम प्रयोग गरेर सम्पूर्ण विद्यालयको शैक्षिक अवस्था उकास्न सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष खड्काले भने । अब विद्यालयले शैक्षिक अवस्थाको सुधारमा मूख्य जोड दिनुपर्ने उनले बताए ।

    प्रविधितर्फ उन्मुख भैरहेको समाज र विद्यार्थीहरुलाई अध्यापन गर्न अहिले चक डस्टर र मार्कर प्रयोग गरी कक्षाकोठामा शिक्षकले अध्यापन गराउने कार्य परम्परागत र झन्झटिलो बन्दै गइरहेकोले अबको कक्षा शिक्षण ‘स्मार्ट बोर्ड’, प्रत्येक कक्षाकोठामा श्रब्य दृश्य माध्यमको प्रयोग गरि सबै शिक्षकहरुलाई सोको तयारीका लागि आवस्यक प्रशिक्षण दिई आगामी एक वर्ष भित्र प्रविधीमैत्री शिक्षण सिकाई सञ्चालन गरिने प्रधानाध्यापकअधिकारीले बताए।

  • शिक्षाका कुरा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution