• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

प्रिमियर सो को तयारीमा ‘बदला रिर्टन्स्’

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ३२, सोमबार (५ साल अघि)
  • २७२२ पाठक संख्या
  • Poster
    ‌‌‌

    काठमाण्डौ । प्रेमकथा र द्वन्दप्रधान चलचित्र ‘बदला रिटर्नस्’ निर्माण टोली प्रिमियर सो को तयारीमा जुजेको छ ।

    सानो पर्दामा छुट्टै छवि बनाएका कलाकार एवम् निर्देशक घनश्याम तिमल्सिना ‘एन्टिना’ द्वारा निर्देशित चेतनामूलक चलत्रित्र पूर्बी पहाडी जिल्ला सङ्खुवासभाका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको थियो । ‘सम्पादनको काम सकेर हामी ‘प्रिमियर सो’ को तयारीमा छौं’, निर्देशक तिमल्सिनाले भने– ‘छिट्टै मिति तय गर्नेछौं ।’ चलचित्रमा चलचित्रमा कल्याण घले, शशी राई, जीवन श्रेष्ठ, प्रेम बस्याल, गिताञ्जली बलायर, किशोर घले आदि कलाकारको अभिनय रहेको छ ।

    तिब्र खबर मिडिया ग्रुपद्वारा निर्माण भएको चलचित्रमा प्रेम बस्यालको कथा तथा लक्ष्मी सिवाकोटी निर्जलाको पटकथा रहेको छ भने संगीत सुर्य दनुवार राईको छ । त्यस्तै द्वन्द्व सुरज श्रेष्ठको छ भने चलचित्रको छायांकन मोहनिश श्रेष्ठ, सम्पादन बिश्वास भण्डारीले गरेका छन् ।

    निर्देशक तिमल्सिनाले १४ वर्ष पहिले चलचित्र ‘छापामार’ निर्देशन गरेका थिए । चलचित्र ‘बदला रिटर्नस’ सबै वर्गका दर्शकहरुको लागि बनेको बताउँदै निर्देशक तिमल्सिनाले आपूmले निर्देशन गरेका अघिल्ला चलचित्रजस्तै यो चलचित्रलाई पनि दर्शकले माया गर्ने विश्वास व्यक्त गरे ।

  • घनश्याम तिमल्सिना ‘एन्टिना’
  • प्रिमियर सो
  • बदला रिर्टन्स्
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution