• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

अखिल (क्रान्तिकारी) चौतारा क्याम्पसको अध्यक्षमा भुजेल

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र ३, बिहिबार (४ साल अघि)
  • १३३१ पाठक संख्या
  • po
    फाईल तस्विर

    चौतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चौतारा बहुमुखी क्यम्पसको अध्यक्षमा रोशन भुजेल निर्वाचित भएका छन् ।

    बिहीबार क्याम्पस कमिटीको पाँचौ सम्मेलनबाट भुजेलको अध्यक्षतामा ३१ सदसीय कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा अमृत श्रेष्ठ, मन्जित तामाङ र निशा घिमिरे, सचिवमा रश्मिला खत्री, सह–सचिवमा बिनोद नेपाली, दिनेश श्रेष्ठ र बिनिता श्रेष्ठ, कोषाध्यक्षमा मनिका श्रेष्ठ निर्वाचित भएका छन् । सम्मेलनले दुर्गा कार्की, मुना तामाङ, शिबहरी कार्की, सुदिप खत्री, सृजना उदास, अस्मिता आचार्य, मनिका दाहाल, सुष्मिता श्रेष्ठ, उदिषा श्रेष्ठ, सरस्वती नेपाली, संगिता श्रेष्ठ, युवराज श्रेष्ठ, सुकुला बस्नेत, निरुता बस्नेत र रश्मी श्रेष्ठ निर्वाचित गरेको छ । थप सदस्य पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।

    सम्मेलनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मिलन लामाले विद्यार्थीहरु शैक्षिक ज्ञानमा निपूर्ण हुनुको साथै बाहिरी ज्ञानमा समेत जानकार हुनुपर्ने बतौ । ‘अहिलेको हामी विद्यार्थीहरु नै पछि देशको प्रमुख क्षेत्रमा हुनेछौं’, उनले भने– ‘त्यसकारण शैक्षिक ज्ञानसँगै बाहिरी ज्ञान लिन पनि विद्यार्थीहरुको लागि जरुरी छ ।’ लामाले देशको शैक्षिक अवस्था उकास्नको लागि महत्यपूर्ण भूमिका खेलिरहेको अखिल (क्रान्तिकारीं)ले चौतारा बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको लागि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नयाँ नेतृत्वले थप कार्यक्रम र योजना ल्याउने विश्वास व्यक्त गरे ।

    सम्मेलनमा अखिल क्रान्तिकारी जिल्ला आयोजक कमिटी सदस्य क्षितिज तामाङ, बेली दुलाल, हरी पौडेल, अर्जुन शर्मा लगायतले नव निर्वाचित कमिटीलाई शुभकामना प्रदान गर्दै विद्यार्थीले शैक्षिक क्षेत्रको उन्नयनमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । प्रविण चौलागाईंको अध्यक्षतामा सम्मेलन गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution