• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र २०, शुक्रबार | Friday, 05, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

तालिबानले ओछ्यायो सडकमै काँडेतार

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र १४, सोमबार (४ साल अघि)
  • ११७६ पाठक संख्या
  • taliban_1_gwXnhzTIUL copy
    ‍‍‍

    एजेन्सी । आईएसआईएलले आक्रमण गर्नसक्ने सम्भावना उच्च रहेको भन्दै तालिवानले सतर्कता बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार तालिवानले मानिसहरुलाई काबुल विमानस्थल आउन रोक लगाएको छ ।

    विमानस्थल आउने बाटोमा उसले फलामको काँडेतार ओछ्याएको छ । ‘आईएसआईएलले आक्रमण गर्ने खतरा निकै उच्च छ भनेर हामीलाई जानकारी दिइएको छ । यहाँ धेरै मानिसहरुलाई विमानस्थल जान दिइएको छैन,’ अलजजिराकी चार्लोट्टी बेलाईसले काबुलबाट जानकारी दिएकी छिन् । विशेषगरी विमानस्थलको दक्षिणी प्रवेशद्धारलाई लिएर तालिवान चिन्तित देखिएको छ । यो मुख्य प्रवेशद्वारको सुरक्षामा तालिवानी लडाकुहरु खटिएका छन् । उनीहरुले भीड नियन्त्रण गरिरहेका छन् ।

    ३१ अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फर्कदैछ । त्यसअघि नै आईएसआईएसले आक्रमण गर्नसक्ने भय छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आईएसआईसले आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गरेका थिए । सुरक्षा एजेन्सीमार्फत यस सम्भावित आक्रमणको योजनाबारे आफुलाई थाहा भएको उनले बताएका थिए । अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थल नआउन आग्रह गरिसकेको छ ।

    यसअघि बिहीबार काबुल विमानस्थलमा आईएसआईएस–केले दुईवटा बम बिस्फोट गराएको थियो । उक्त विस्फोटमा १३ अमेरिकी सैनिकसहित १ सय ७० जना मारिएका थिए । विस्फोटमा मारिनेमध्ये २८ जना तालिवानी लडाकु पनि थिए । त्यसैगरी महिला र बालबालिका पनि यस विस्फोटमा परेका थिए ।

  • तालिवान
  • विश्व
  • प्रतिक्रिया दिनुहोस
    विश्व सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution