• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

रिलायबल इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र १५, मंगलबार (४ साल अघि)
  • १२४९ पाठक संख्या
  • Bima 2
    केक काटेर वार्षिकोत्सव मनाइदै ।

    चौतारा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४ वर्ष पूरा गरि ५औं वर्षमा प्रवेश गरेको छ ।

    चौथो वार्षिकोत्सबको अवसरमा कम्पनीले प्रधान कार्यालय काठमाडौमा केक काटी रक्तदान कार्यक्रम समेत गरेको छ भने देश भरिका शाखा तथा उपशाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ ।

    त्यस्तै चौतारा शाखाले पनि वडा अध्यक्ष, सोही कम्पनीका रिजनल म्यानेजेर, जिल्लामा रहेका कर्यायलय प्रमुखहरु, बैंक तथा बित्तिय संस्थाका प्रमुखहरू, बिमित एवम् अभिकर्ताहरुको सहभागितामा संयुक्त रुपमा केक काटेर मनाएको हो ।

    सो अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका– ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईं, सोही कम्पनीका रिजनल म्यानेजर राजकुमार गिरी, मेगा बैंकका शाखा प्रबन्धक रामकृष्ण पराजुलीले लगायतले पछिल्लो समय बिमा बजार आकर्षक बन्दै गएको र जीवन बिमा बारे पछिल्लो समय नागरिकले बुझ्न थालेको बताए । विमा कम्पनीहरुले पनि मृत्युदाबी भुक्तानी समयमै दिन थालेको उनीहरुको भनाई थियो ।

    पछिल्लो समय आक्रमक बन्दै गएको कम्पनीले गत असार मसान्तसम्ममा ३६ लाख ९ हजार ६ सय ७८ वटा पोलिसी बिक्री गरि बिमित संख्यामा १९ वटै जीवन बिमा कम्पनीहरु मध्य पहिलो हुन सफल भएको शाखाका प्रबन्धक लक्ष्मण बिष्टले जानकारी दिए ।

    बिमा बजारमै पहिलो पटक प्रिमिमियसहितको प्राथमिक शेयर निष्कशनको अभ्यास शुरु गरेको कम्पनिले १ सय १२ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २ सय १२ रुपैयाँमा ६० लाख कित्ता आइपिओ निष्काशन गर्न गैरहेको छ । कम्पनीले स्थापनाको ४ वर्षको अवधिमा जीवन बिमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

    चौथो बार्षिकोत्सबको अबसरमा कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा कम्पनीलाई सहयोग गर्ने ब्यक्ति तथा स्रस्था, बिमित, अभिकर्ता, नियामक निकाय बिमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाइ धन्यबाद ब्यक्त गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution