• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

संग्रौलाको कथा संग्रह ‘मैतुङ्गे’ सार्वजनिक

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र १९, शनिबार (४ साल अघि)
  • ७०६ पाठक संख्या
  • 241502323_651438512497008_4706127998627275106_n
    ‌‌‌

    काठमाडौं । दिनेशकुमार संग्रौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक भएको छ । काठमाडौंको हार्दिक होटलमा एक समारोहकाबीच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो ।

    उक्त कथा संग्रहमाथि समीक्षा राख्दै पत्रकार लेखक दामोदर न्यौपानेले हिजोआज पठन संस्कृति निकै कम भएको जनाउँदै त्यसैका बीच लेखकले पुस्तक लिएर आउनु निकै चुनौतीपूर्ण रहेको बताए ।

    त्यस्तै, अर्का समीक्षक कथाकार लेखक मञ्जिला अनिलले कथा माथि समीक्षा राख्दै पछिल्लो समय कथाको माग निकै बढेको बताए । ‘हाँलाई हामी सक्रिय स्रष्टाको रूपमा चिन्न बुझ्न सक्छौँ । कथामा सामाजिक घटनाले परिवेश बोकको छ’, उनले भने । मैतुङबाट आएकाले मैतुङ्गे पुस्तकको नाम राखिएको अनुमान लगाउन सकिने समीक्षकले बताए । ‘कथाका घटनाहरू स्वभाविक रूपमा अघि बढेका छन् । लेखकले पुस्तक मार्फत सामाजिक रूपान्तर खोज्नुभएको छ । आफ्नै वरिपरि घुमिरहेका घटनाहरूको परिवेशमा लेखिएको हो मैतुङ्गे । सकारात्मक रूपमा कथाको परिवेश टुंगाइएको छ’, समीक्षक मञ्जिलाले बताए ।

    आफ्नै गाउँ ठाउँको कथा आफुले देखेको, भोगेर र सुनेको कथालाई पुस्तकमा उतारेको लेखक सङ्गौलाले बताए । लेखक सङ्गौला नेपाल टेलिभिजनका पूर्व निर्देशक पनि हुन । उक्त पुस्तक विएन पुस्तक संसारले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २२५ रहेको विएन संसारका सञ्चालक सूर्य बिसीले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution