• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षमा तामाङ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र २७, आईतबार (४ साल अघि)
  • ११९९ पाठक संख्या
  • Krantikari
    ‌‌‌

    बलेफी । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुपाल्चोकको १९औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    १९औं जिल्ला सम्मेलनले क्षितिज तामाङको ६१ सदस्सीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रविण चौलागाईं, हरी पौडेल, सृष्टि पौडेल र दिपक दनुवार चयन भएका हुन् । सचिवमा सुवाष गौतम, सहसचिवमा निश्चल संजेल, कोदोङ पार्खिन तामाङ, निराजन आचार्य, बिकेश तामाङ, प्रदिप पराजुली र कोषाध्यक्षमा राधा न्यौपाने चयन भएको अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष मिलन लामाले जानकारी दिए ।

    Krantikari

    सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ ले आजको नयाँ आवश्यकता अनुसार विद्यार्थी आन्दोलनलाई पुनःपरिभाषित र पुनर्संगठित गर्नु पर्नेमा जोड दिए । उहाँले विद्यार्थी राजनीति भनेकै शैक्षिक कुरामा केन्द्रित हुने भएकाले शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध एकजूट भएर अघि बढ्नुपर्नेमा जोड दिए । सापकोटाले अखिल क्रान्तिकारीले जनताको अधिकार, जनजीविका र राष्ट्रियताको पक्षमा पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    सम्मेलनमा बागमती प्रदेशका सांसद् युवराज दुलाल, नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा, सांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, विद्यार्थी संगठनमा पूर्व अध्यक्षहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution