• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

बित्तिय संस्थाका प्रमुखहरुले गरे क्लब गठन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र २८, सोमबार (४ साल अघि)
  • १६२० पाठक संख्या
  • Heads of financial institutions formed clubs
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेका बित्तिय संस्थाका प्रमुखहरुले क्लब गठन गरेका छन् ।

    बैंकहरु, जीवन बिमा कम्पनीहरु र माइक्रोफाइनान्सहरुमा आबद्ध शाखा प्रबन्धकहरुको भेलाले ‘बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लब’ गठन गरेको हो । नेपाल बैंकका शाखा प्रबन्धक समिककुमार दाहालको अध्यक्षतामा ७ जनाको कार्यसमिती गठन गरिएको छ । त्यस्तै उपसमितिमा लक्ष्मी बैंकका शाखा प्रबन्धक पवन सापकोटाको संयोजकत्वमा ५ जना सदस्यीय समिति गठन गरिएको हो ।

    चौतारा क्षेत्रमा आर्थिक कारोबार गर्ने बित्तिय सस्थाहरुको प्रमुखहरुबीच समन्वय, विचारहरु आदानप्रदान गरि काम गर्न र सामाजिक कार्य गर्नका लागि क्लब गठन गर्न आवश्यक रहेको बैठकमा उपस्थित शाखा प्रबन्धकहरुले बताए । चौतारा क्षेत्रमा हाल नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमी बैंक, मेगा बैंक, कृषि बिकास बैंक, एनसिसि बैंक, लक्ष्मी बैंक र सिन्धु बिकास बैंकले सेवा दिईरहेका छन् त्यस्तै रिलायबल नेपाल लाइफ, युनियन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ गरि ६ वटा विमासंस्था र एक निर्जीवन बिमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स रहेको छ ।

    त्यस्तै छिमेक, स्वाबालम्बन, एनएमबि, सिभिल, सामुदायिक, ग्लोबल, मानुषी र नेपाल सेवा माइक्रोफाइनान्स गरी ८ वटा लघुबित्तहरु सञ्चालनमा छन् । हाल चौतारामा सहकारीहरु बाहेक २२ वटा बित्तिय संस्थाहरु सञ्चालनमा रहेको क्लबका अध्यक्ष दाहालले बताए । चौतारामा रहेका सबै वित्तिय संस्थाका शाखा प्रमुखहरुलाई क्लबमा सहभागिता गराई सामाजिक एवम् हकहितका कार्यलाई अगाडी बढाउने उनले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution