• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

कृषकलाई ‘एक घर एक करेसाबारी’ तालिम प्रदान

लक्ष्मण बिष्टप्रकाशित मिति: २०७८ आश्विन १, शुक्रबार (४ साल अघि)
  • १४७७ पाठक संख्या
  • Tarkari Kheti1
    ‌‌‌‌

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ११ पोखरेबेसीका कृषकहरुलाई ‘एक घर एक करेसाबारी’ तालिम दिईएको छ ।

    सेबक नेपाल/सिमाभि आशा परियोजना सिन्धुपाल्चोकको आर्थिक तथा प्राबिधिक सहयोगमा उनीहरुलाई २ दिने घरायसी करेसाबारी प्रवद्र्धन तालिम दिईएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईका प्राविधिक सुमन खड्का र सम्झना नेपालले तालिमको सहजीकरण गरेका थिए ।

    सेवक नेपालले यस अघि सिमाभिको आर्थिक सहयोगमा ३४ घरधुरिलाइ खानेपानीको सहज पहुँचको लागि खानेपानी आयोजना निर्माण गरेको थियो । खेर गएको पानीलाई सदुपयोग गर्दै एक घर एक करेसाबारी निर्माणको लागि परियोजनाले एकाघर एक सदस्यलाई दुई दिने घरायसी करेसाबारी ब्यबस्थापन तालिम प्रदान गरेको हो ।

    Tarkari Kheti

    तालिममा नर्सरी स्थापना सँगसँगै संस्थाले ३४ घरका सबै सदस्यलाई काउली, बकुल्ला, चमसुर पालुङो, गाजर, मुला, धनिया र रायोको बीउ समेत वितरण गरेको छ । अब बीउ रोपेपछि उब्जेको तरकारी घरमा प्रयोग गरेर बाँकी रहेको तरकारी दोलालघाट बजारमा लगेर बेच्ने कृषक गंगा गिरीले बताईन् । ‘अब घरखर्च चलाउनका लागि केहि भएपनि आर्थिक सहयोग हुन्छ भन्ने आशा छ’, उनले भनिन् ।

    तालिम पश्चात स्थानीय कृषकहरुले खेर गएको पानीलाई प्रयोग गर्दै आ–आफ्नो घरमा विभिन्न थरिका तरकारीहरु उत्पादन गरि उपभोगको साथसाथै आ–आफ्नो घरको करेसाबारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउदै कृषकहरुले जीविकोपार्जनको लागी आर्थिक विकास हुने विश्वास लिएको कार्यक्रम संयोजक कुमार भट्टराईले बताए ।

  • कृषिका कुराः
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution