• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २७, शुक्रबार | Friday, 11, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

माता नवदुर्गा सहकारीको दोस्रो सेवा केन्द्र विस्तार

Sujan Timalsina सुजन तिमल्सिनाप्रकाशित मिति: २०७८ आश्विन ३, आईतबार (३ साल अघि)
  • ७२३ पाठक संख्या
  • Sahakari
    ‌‌‌

    काठमाडौं । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले टोखा नगरपालिका वडा– ३ भत्केको पुलमा आजदेखि दोस्रो सेवा केन्द्र विस्तार गरेको छ ।

    टोखा नगरपालिकाका वडा– ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठको प्रमुख आतिथ्यमा, सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ तथा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड शाखा प्रमुख मनोज कार्कीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । यस क्षेत्रमा स्थायी रूपले पेशा व्यवसाय गरि बसोबास गर्ने मानिसहरूको आर्थिक सामाजिक साँस्कृतिक रूपमा जीवनस्तर परिवर्तन गर्न संस्थाले सेवा केन्द्र विस्तार गरेको संस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए ।

    उक्त सहकारी संस्था लिमिटेडको प्रधानकार्यालय बालाजु– १६ माछापोखरी बाइपास चोक काठमाडौंमा र पहिलो शाखा न्युरोडमा रहेको उक्त संस्थाका प्रवन्ध निर्देशक दिनेश आचार्यले जानकारी दिए । उक्त सहकारी संस्थाबाट हाल लगभग दस हजार सर्वसाधारणले सेवा लिइरहेको आचार्यले जानकारी दिए ।

    कार्यक्रममा कानुनी सल्लाहकार बलभद्र खनाल, संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष,स्थानीय टोल विकास समितिका पदाधिकारी, लेखा सुपरिवेक्षक, सञ्चालक तथा ढलमल प्रगति टोल विकास संस्थाका पदाधिकार र स्थानिय बासीको साथसाथै कर्मचारीहरूकोहरूको उपस्थिति रहेको थियो ।

  • सहकारी
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution