• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

निषेधित क्षेत्रको माग गर्दै महिलाले बुझाए ज्ञापनपत्र

स्मृति दंगालप्रकाशित मिति: २०७८ आश्विन ४, सोमबार (४ साल अघि)
  • १०८२ पाठक संख्या
  • Mahila Sangathan
    ‌‌‌

    चौतारा । शिक्षण संस्था, स्वास्थ्य संस्था आसपास निश्चित दूरी कायम गरी धुमपान, मध्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले ज्ञापनपत्र बुझाएको छ ।

    १२ सुत्रिय माग सहित महिला संघले जिल्ला प्रशाशन कार्यालय र १२ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझएको छ । शैक्षिक संस्था हाताभित्र अखाद्यबस्तु बिक्रिवितरणमा रोक लगाउनुपर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउनुको साथै आराम कक्ष र सेनेटरी प्याडको प्रबन्ध गरिनुपर्ने, छोरीहरुलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्नुपर्नेलगायतको माग राखिएको छ ।

    त्यस्तै आमाको नाममा सहज नागरिकता पाउने वातावरण निर्माण गर्नुपर्ने, पैत्रिक सम्पत्तिमा समान हक लागु गर्र्नुपर्ने, लैगिक उत्तरदायी बजेट १० प्रतिशतसम्मको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्ने, हिंसामुक्त पालिका घोषणा गर्नुपर्ने माग महिला संघको छ ।

    Mahila Sangathan

    प्रत्येक स्थानीय तहमा आपतकालिन सुरक्षा गृह बनाउनुपर्ने, गर्भवती महिलालाई अस्पतालमै सुरक्षित सुत्केरी हुने व्यवस्था मिलाउनुपर्ने, हिंसा पीडित महिलाहरुलाई तत्काल न्यायको व्यवस्था गरिनुपर्ने माग उनीहरुको छ ।

    ‘महिलाको सवालमा कानुन बन्ने तर त्यसको कार्यान्वयन नहुने स्थिति भईरहेकोले ती कानुनलाई तत्काल लागु गर्न हामीले दवाव दिएका हौं’, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोककी सचिव तारादेवी रानाले भनिन्– ‘हामीले स्थानीय तहहरु र प्रशासन कार्यालयलाई हाम्रा मागहरु तत्काल कार्यान्वयनको लागि भनेका छौं ।’

  • समचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution